अर्थ

मुक्त कमलरीद्वारा बङ्गुर फार्म सञ्चालनमा

कञ्चनपुरको दैजी गाविस-३ धरमपुरका मुक्त कमलरीको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि रु १७ लाखको लागतमा बङ्गुर फार्म सञ्चालनमा ल्याइएको छ। गरिबी निवारण कोषको रु आठ लाख, प्लान नेपालको रु पाँच लाख छ हजार तथा स्थानीय समुदायको रु तीन लाख ९४ हजारमा उक्त फार्म सञ्चालनमा ल्याइएको हो।

थारूवान

कारी महतो। थारु कल्याणकारिणी सभा चितवन-७ को आयोजनामा थारु सांस्कृतिक हस्तकला निर्माण तालिमको एक कार्यक्रमकाबीच पूर्वअर्थमन्त्री एवम् संविधान सभा सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथियमा समापन भयो।

थारूवान

सात वर्षअघि उडान बन्द भएको दाङको टरिगाउँ विमानस्थल पुनःसञ्चालनमा आएको छ। बिहीबार निजी बिमान कम्पनी गोमा एयरले पहिलो उडान भरेको छ। यो कम्पनीले यसलाई ‘नियमित उडान’समेत भनेको छ। बिहीबारदेखि नियमित उडान भएको जनाउँदै गोमा एयरले अबदेखि हप्तामा दुई दिन उडान भर्ने जनाएको छ। प्रत्येक हप्ताको सोमबार र बिहीबार बिमान...

थारूवान

लक्का जवान छँदै हिटलर, मुसोलिनी र ईदी अमिनहरूको कथा पढिसकेका थिए, लक्ष्मण थारुले । त्यसैले त उनलाई राम्रोसँग थाहा थियो, यी तीन पात्र बन्दुक प्रेमका कारण विश्वनायकबाट खलनायक बने । नायक र खलनायकको कथा पानी पारिनसक्दै लक्ष्मणले अर्को कुरा पनि थाहा पाइसकेका थिए, त्यो के भने- विद्रोहको सार्थक निकासका...

थारूवान

दाङ त्रिपुर नगरपालिका १ नारायणपुरका थारु महिलाहरु सामूहिक तरकारी खेतीमा जुटेका छन्। मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि उनीहरु समूहमा आबद्ध भएर व्यावसायिक तरकारी खेतीमा जुटेका हुन्। नारायणपुर गाउँका थारु महिलाहरु २०/२० जनाको दुई समूहमा बाँडिएर तरकारीका लागि जग्गा छनोट गरेर काम थालेका छन्। बेमौसमी तरकारीका लागि नारायणपुर गाउँका...

थारूवान

सुरज कुँवर– नेता भाषण मात्रै गर्छन्। काम गर्न सक्दैनन्। लुटेर खान्छन्,’ भन्ने मान्यता छ भने, यसलाई भ्रम ठान्नुहोस्। पत्याउनै मुस्किल परे राजधानीको बिजुलीबजारमा तीन महिनाअघि खुलेको ‘थारू भिलेज’ जानुहोस्, तपाईंको मान्यता वा भ्रमलाई तोड्ने छन्, लक्ष्मण चौधरी -थारू) ले। लक्ष्मण चौधरी आफूलाई ‘लक्ष्मण थारू’ ले चिनाउँछन्। पश्चिम नेपालको मूल...

थारूवान

थारु समुदायको हस्तकला प्रबर्छन गर्ने उद्देश्यका साथ काठमाडौंको विजुलीबजारस्थित थारु भिलेजमा ‘थारु हस्तकला प्रदर्शनी’ सुरु भएको छ। फागुन १ गतेदेखि ७ सम्म चल्ने प्रदर्शनीको उद्घाटन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले उद्घाटन गरेका थिए। प्रदर्शनीमा थारु परम्परागत हस्तकला तथा सरसमानहरु राखिएका छन्। प्रदर्शनीमा हटकेस, ब्रेड बास्केट, ढकिया, डेल्वा,...

थारूवान

भीमदत्तनगर- कञ्चनपुरको दैजी गाविस–३ धरमपुरकी सुनिता चौधरीले गत वर्ष असोजदेखि च्याउ उत्पादनमा समय खर्चिंदै आएकी छिन्। थौरै लगानी तथा कम मेहनतले राम्रो आयआर्जन गर्न सकिने देखेपछि चौधरी च्याउखेतीमा समर्पित भएकी हुन्। यसअघि उहाँको पूरै समय छोराछोरीको रेखदेख र चुलोचौकोमै बित्थ्यो।

थारूवान

देवेन्द्र बस्नेत, दाङ- लमहीमा सुरु भएको देउखुरी कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन देउखुरीबासी दिनभर गीतसंगितमा झुमे। सांगितीक क्षेत्रमा ख्याती कमाएका कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु छिनमै रमे त छिनमै भावुक समेत बने। शनिवार (बिदाको दिन) दर्शकहरुको उल्यख्य सहभागीता। चर्चित गायक गायिकाको प्रस्तुतीले लमही दिनभर गुन्जायमान बन्यो।

थारूवान

चितवनको गौरव र गरिमामय प्रस्तुती ‘चितवन महोत्सव–२०७१’ आजदेखि शुरु हुँदैछ । माघ ४ गतेसम्म नारायणी किनार प्रदर्शनी मैदानमा आयोजना गरिएको महोत्सवको प्रधानमन्त्री शुशील कोईरालाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । चितवन महोत्सवका लागि नारायणी किनार दुलही झै सिंगारिएको छ भने स्टलहरु आकर्षक बनाईएको छ । महोत्सव शुरुहुनु अघि...

थारूवान