अर्थ

माघीमा थारु परिकार

  घोङी    घोङी थारुहरूको विशेष परिकार हो। शंखेकीरा प्रजातिको घोङी थारु महोत्सवहरूमा विशेष परिकारका रूपमा परिचित छ। पछिल्लो समय थारु समुदायमा मात्र नभएर गैरथारुहरूले पनि घोङीको स्वाद चाखिरहेका छन्। राजधानी तथा तराई क्षेत्रका थारु होटल–रेस्टुरेन्टमा घोङीको माग बढ्दो रहेको व्यवसायीहरू बताउँछन्। राजधानीमै थारु भिलेज रेस्टुरेन्ट, मोमोटारो रेस्टुरेन्टमा घोङीको स्वाद...

थारूवान

होमस्टे सञ्चालनमा आएपछि उर्मा-८, भादा गाउँमा पर्यटक आउने क्रम बढेको छ। पर्यटनको आगमनले गाउँमा विकास भएको छ। ‘पहिले गाउँमा नयाँ मान्छे आएपछि बोल्न लाज मान्थ्यौं, बाटोमा जताततै फोहोर हुन्थ्यो,’ स्थानीय कमला चौधरीले भनिन्, ‘अहिले सबैले सरसफाइमा ध्यान दिँदा गाउँ सुन्दर देखिएको छ।’ सबै जना पर्यटकसँग पनि खुलेर कुरा गर्ने...

थारूवान

सन्तोष दहित, दाङ- पछिल्लो समय थारु समुदायको भेषभुसा लोप हुन थालेपछि यसको संरक्षण तथा प्रवर्द्धन गर्न पूर्व कमलरीहरु लागि परेका छन्। नयाँ पुस्ताले परम्परागत थारु पहिरनलाई छाडेर जिन्स पाइन्ट र टिसर्टमा आकर्षण बढारहेका बेला पूर्व कमलरीहरुले भने भेषभुसाको चिन्ता गर्नै यसको उत्पादनमा लागेका छन्।

थारूवान

राजधानीमा ‘थारु भिलेज’नामक होटल सञ्चालनमा आएको छ। थरुहट नेता लक्ष्मण थारुले राजधानीको विजुली बजारमा उक्त होटल सञ्चालनमा ल्याएका हुन्। एक करोड लगानी रहेको उक्त होटलमा थारु परिकार तथा थारु संस्कृतिको मजा लिन सकिने लक्ष्मण थारुले बताए। उनका अनुसार हरेक शुक्रबार साँझ थारु नृत्य प्रस्तुत गरिनेछ। होटल तथा रेस्टुराँ दुवै...

थारूवान

टेक्न्द्र बस्याल– बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारमा दैनिक सात सय बढी पर्यटक आवतजावत गर्छन्। यहाँ इन्टरनेट, टेलिफोन, टेलिभिजन, पत्रपत्रिका र रेडियोको पहुँच कम छ। ठाकुरद्वारका रिसोर्टमा बसेर एक रात बिताउनेलाई सूचना र सञ्चारसँग टाढा हुँदा नियास्रो लाग्नु स्वाभाविक हो। तर पर्यटकको नियास्रोमा उज्यालो ल्याउने काम यहाँका थारू युवायुवतीले गर्दै आएका...

थारूवान

काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन) ले बर्सेनि वितरण गर्ने सेजन अवार्ड कान्तिपुरकर्मी राजु चौधरीले पाएका छन् । चौधरीसहित विभिन्न विधामा अन्य तीन पत्रकार पनि पुरस्कृत भएका छन् । छापा माध्यममा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा चौधरी पुरस्कृत भएका हुन् । उनीसहित नागरिक दैनिकका सुजन ओलीले पनि छापाबाटै पुरस्कार पाएका...

थारूवान

काठमाडौं- नेपाल र भारतबीच औपचारिक रूपमा बस सेवा सुरु भएको छ। काठमाडौँ र दिल्ली मार्गमा सरकारी तहमा बस सेवा सञ्चालन हुन लागेको यो पहिलो पटक हो। बस सेवा सञ्चालनसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम बादे र उहाँका भारतीय समकक्षी निरज बर्माले हस्ताक्षर गर्नुभयो। हस्ताक्षर समारोहमा...

थारूवान

काठमाडौं- भारतले नेपाललाई उपलब्ध गराएको रु एक खर्ब रकम मुलुकका विभिन्न आयोजनामा खर्च गर्ने गरी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित विशेष समारोहमा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासैनी र भारतीय आयात निर्यात बैंकका डेपुटी म्यानेजर डाइरेक्टर डेभिड रासक्विहाले हस्ताक्षर गर्नुभएको हो।

थारूवान

काठमाडौं- नेपाल आयल निमगले सोमबार पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँले मूल्य घटाइएको छ । उपभोक्ताले अब पेट्रोलको प्रति लिटर १ सय २५ रुपैयाँ ५० पैसा र डिजल/मट्टतिेलको ९९ रुपैयाँ ५० पैसा तिर्नुपर्ने हुन्छ...

थारूवान

अविनाश चौधरी, धनगढी- पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायका महिलाले लगाउने लेहेङ्गा (मौलिक पहिरन)को लोकप्रियता बढ्दै गएको छ। कुर्ता-सुरुवाल र जिन्स पाइन्टका कारण लोप हुने अवस्थामा पुगेको लेहेङ्गा अचेल निकै चम्केको स्थानीय बनाउँछन्। युवापुस्ता कुर्ता-सुरुवाल र महिलाले प्रायः साडी लगाउन थाल्दा लेहेङ्गाको प्रयोग ह्वाकतै घटेको थियो तर त्यही पहिरन...

थारूवान
1 3 4 5 6 7 12