अर्थ

पूर्ण बजेट ल्याउन आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिमण्डलले मुख्य राजनीतिक पार्टीका शीर्ष नेतालाई भेटी राजनीतिक सहमतिबाट पूर्ण बजेट ल्याउने वातावरण बनाउन आग्रह गरेका छन्। महासङ्घका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा आज दलका शीर्ष नेता कहाँ पुगेको टोलीले नेपाली काँग्रेस समापति सुशील कोइराला र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई भेटी सहमति गर्न आग्रह गरेका...

थारूवान

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी सङ्घले छापावाल सुनको मूल्य आज प्रतितोला ५८ हजार ९३८ कायम भएको जनाएको छ। सो मूल्य अघिल्लो साताको तुलनामा प्रतितोला रु ८५२ ले कमी आई बजारमा कारोबार भएको हो। अघिल्लो साता प्रतितोला रु ५९ हजार ७९० कायम भई कारोबार भएको सङ्घले जानकारी दिएको छ।

थारूवान
1 10 11 12