अर्थ

भ्रमण वर्षले छोएन बुद्धिस्ट सर्किटमा

भरत केसी, बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर विश्व समुदायलाई चिनाउने र पर्यटक लुम्बिनी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अवधिभर बुद्धको जीवनीसँग जोडिएका प्रमुख बुद्धिस्ट सर्किटहरूलाई छुन सकेन। लुम्बिनी भ्रमण वर्षमा बुद्धको जीवनीसँग सम्बन्धित स्थानहरूको प्रचार–प्रसार र विकास गर्ने गरी लुम्बिनी विकास कोषले कुनै महत्वपूर्ण कार्यक्रमका...

थारूवान

बारा- बारा जिल्लाको सिमरा विमानस्थलमा दुई दिनदेखि विमान उडान हुन सकेको छैन। विमान उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी विमानस्थलमा नभएपछि दुई दिनदेखि उडान हुन नसकेको सिमरा विमानस्थलले जनाएको छ। सिमरा विमानस्थलमा उडान वा अवतरणका लागि एक हजार पाँच सय मिटर भिजिविलिटी आवश्यक पर्ने सिमरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले...

थारूवान

नारायण ढुङ्गाना, चितवन- पर्यटकीय मनोरमताले चिनिएका देशका धेरै स्थानसँगैको अर्को नाम चितवनको सौराहा पनि हो। सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ। पर्यटक तान्नेमध्ये पृथक परिचय पाएको सौराहा आफैंमा भरिपूर्ण छ। बिहानीको झुल्कँदो घामदेखि राप्ती नदीको तालमा तैरिएको अस्ताउँदो घामको दृश्यावलोकन गर्दासम्म अनुभव गर्न सकिने हरेक गतविधिले पर्यटकको मन छुन्छ। बिहान...

थारूवान

मुकेश टेंर्रा, कैलाली- दुई वर्षदेखि कैलालीको उर्मा–८ भादामा सञ्चालन भइरहेको होम स्टेमा पर्यटक आगमन बढ्न थालेको छ। गर्मी र वर्षाको समयमा पर्यटक आगमन घटेको होम स्टेमा खेती सकिएपछि पर्यटकहरु आउन थालेका हुन्। भादाका थारु किसानहरुले सञ्चालन गरेको होम स्टेमा खेतीको बेला पाहुनालाई स्वागत गर्न नसकिने भएकाले खेती सकिएपछि जाडो...

थारूवान

चितवन- विदेशी लगानीकर्तालाई चितवनमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यसपालिको चितवन महोत्सवमा ‘इन्भेस्ट चितवन’को योजना अघि सारिएको छ। विदेशी अर्थविद् तथा व्यवसायीहरूको सहभागितामा गरिने तीनदिने ‘इन्भेस्ट चितवन’ सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी महोत्सवको मुख्य आकर्षण हुने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तीलचन्द्र भट्टराईले जानकारी दिए। 

थारूवान

काठमाडौं- स्थानीय बजारमा तीनदिनदेखि स्थिर रहेको छापावाल सुनको मूल्य आज प्रतितोला रु ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। सङ्घका अनुसार छापावाल सुनको मूल्य हिजो ६१ हजार ५०० कायम रहेकामा आज प्रतितोला रु ६० हजार ८०० कायम भई प्रतितोला रु ७०० ले घटेको हो।

थारूवान

निरज गौतम, नेपालगन्ज- मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अन्नभण्डार मानिने बाँके र बर्दिया जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ। ती जिल्लाका कृषि विकास कार्यालयका अनुसार, समयभित्र अनुकूल वर्षा नभएका कारण कम क्षेत्रफलमा खेती भएका कारण उत्पादनमा कमी आएको हो। तथ्याङ्कअनुसार गत वर्ष ५२ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको बर्दिया जिल्लामा...

थारूवान

बुटवल- रुपन्देही व्यापार संघको अयोजनामा यही पुस ६ गते देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। आज संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको जानकारी गराइएको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष टंक पोखरेलले मेला व्यवस्थित र प्रभावकारी गराउनका लागि आवश्यक सबै कामहरु अगाडी बढाइएको जानकारी दिए।

थारूवान

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) का सिलिन्डर यही मङ्सिर १ गतेदेखि दुई रङमा बजारमा नल्याउने ग्यास व्यावसायीमाथि कारबाही हुने बताइएको छ। निगमले मङ्सिर १ गतेदेखि घरघरमा प्रयोग गर्ने सिलिन्डर रातो र होटल, उद्योगधन्दाहरुमा प्रयोग गरिने सिलिन्डर नीलो रङको हुनुपर्ने निर्णय गरिसकेको निगमका निमित्त कार्यकारी निर्देशक...

थारूवान

काठमाडौं- सत्तारूढ दलका दुई नेताले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने दावी गरेका छन्। बजेटमा सहमति गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) ले इन्कार गरेकाले अन्य बाँकी रहेका दलहरुको सहमतिमा वर्तमान सरकारले यसै महिनाको अन्तसम्ममा पूर्ण बजेट ल्याउने र देशमा आर्थिक सङ्कट हुन नदिन राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नुपर्नेमा जोड...

थारूवान