अर्थ

मंगलबारदेखि भरी सिलिण्डर बजारमा

भारतीय नाकाबन्दीपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको सरकारले आफ्नो निर्णय उट्याउँदै भरी सिलिण्डर ग्यास बेच्ने दिन निर्णय गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाकाबन्दी भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो।

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा ढल्केबर– मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनको उद्घाटन गरेका छन्। भारतको नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले स्वीच दबाएर सो प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

थारूवान

नेपाल आयल निगमले शुक्रबारदेखि इन्धन वितरण नियमित गर्ने बताएको छ। सरकारले राजधानीका सबै पेट्रोल पम्पबाट शुक्रबारदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे चार लाख लिटर डिजेल वितरण गर्ने निर्णय गरेको छ। तर, नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार मोटरसाइकल र स्कुटरहरुलाई एकपटकमा ५ लिटरभन्दा बढी पेट्रोल दिइने...

थारूवान

वीरगन्ज नाकाबाट आज तीन बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाका केन्द्रित आन्दोलन थालेपछि रोकिएकामा आज पहिलोपटक वीरगन्ज नाकाबाट खाना पकाउने ग्यास बुलेट नेपाल भित्रिएको हो । विगत चार महिनादेखि रक्सौलको लक्ष्मीपुरमा थिन्किएर रहेको ग्यास बुलेट सर्वसाधारणले नाका खुलाएपछि वीरगन्ज भित्र्याइएको नेपाल आयल निगम...

थारूवान

१ सय ३५ दिनदेखि बन्द वीरगञ्ज नाका शुक्रबारबाट खुलेको छ । असोज ७ गतेदेखि बन्द वीरगञ्ज नाका शुक्रबार स्थानीय व्यवसायीले खुलाएका हुन् । मितेरीपुलस्थित धर्नास्थलमा आन्दोलनकारी कम भएका बेला स्थानीय व्यवसायीले नाकाको अवरोध हटाएका थिए ।  

थारूवान

इटहरी उपमहानगरपालिका–१ को मुख्य चोकमा रहेको आठ तले व्यापारिक भवनमा आज विद्युत् सर्ट भई सुरु भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट हुँदा अरबौँ रुपियाँको नोक्सानी भएको छ। बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने...

थारूवान

सरकारले एक बर्षभित्र लोडसेडिङ हटाउने भनिरहे पनि नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ बढाएर साताको ९१ घण्टा पुर्‍याएको छ । प्राधिकरणको नयाँ तालिका अनुसार सोमबारदेखि दैनिक १३ घण्टा लोडसेडिङ हुनेछ । यसअघि दैनिक १२ घण्टा लोडसेडिङ हुँदै आएको थियो ।

थारूवान

नेपाल आयलले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मटितेलका साथै हवाइ इन्धनको मूल्य घटाएको हो । पेट्रोल लिटरमा ५ रुपैयाँ घटेको छ र ९९ रुपैयाँ कायम भएको छ । डिजेल र मटितेलमा ६ रुपैयाँ मूल्य घटेको छ र लिटरको ७५ मा आइपुगेको छ ।

थारूवान

थारू समुदायको महत्वपूर्ण पर्व माघीको पूर्व सन्ध्यामा थारूबस्ती भादागाउँमा महोत्सव सञ्चालन भएको छ। महोत्सवमा थारू समुदायका भेषभूषा, संस्कृति, खानाका परिकार आकर्षण बनेका छन्। करिब पाँच महिना लामो आन्दोलन, एक महिना कर्फ्यु र नाकाबन्दीले दिक्क भएका कैलालीवासी थारू गाउँमा चलिरहेको महोत्सवमा रमाइरहेका छन्। कैलालीको थारू गाउँमा सञ्चालन भएको महोत्सवले थारू...

थारूवान

नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ बढाएको छ । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले एक वर्षमा लोडसेडिङ अन्त्य गर्ने भाषण गरेर हिँडिरहँदा विद्युत प्राधिकरणले भने फेरि लोडसेडिङ हो । नेपाल विद्युत प्राधिकरणले भोलि सोमबारदेखि लोडसेडिङ थप हप्ताको ९ घण्टा बढाउने गरी नयाँ तालिका सार्वजनिक गरेको छ । र अब दिनमा १५ घण्टासम्म...

थारूवान