प्रदेश
प्रदेश १ : एमालेका एकमात्र थारु सांसद माधव नेपालको पार्टी रोजे
प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन्। तीमध्ये थारु समुदायका एकमात्र सांसद सुनिता चौधरी पनि छिन्। उनीहरूमध्ये ७ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्। उपेन्द्र घिमिरे, कृष्णकुमारी राई र राजेन्द्र राईले सनाखत गर्न बाँकी छ।
थारुवान संबाददातानिर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गरेसँगै सुदूरपश्चिम प्रदेशका २ सांसदमा पनि सकस देखिएको छ। महन्थ ठाकुर र राजेन्द्र महतो निकट मानिने सो पार्टीका सुदूरपश्चिम संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानामा केन्द्रीय विभाजनको असर देखिएको हो।
लखन चौधरी
अफगान शरणार्थीहरूलाई देश निकाला गर्ने पाकिस्तानको निर्णयप्रति कतारस्थित तालिबान दूतावासले जारी गर्यो ज्ञापन