प्रदेश

अन्ततः जसपा संसादद्वय कृष्णबहादुर चौधरी र मालामति रानाथारुबीच पदीय सहमति

सुदूरपश्चिम प्रदेश सभामा २ जना मात्रै प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी (जसपा)का प्रदेश सभा सदस्यबीच झण्डै ३ वर्ष पदीय जुहारी चल्यो ।

लखन चौधरी/धनगढी

नेपाली कांग्रेसका नेता एव‍ं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले कोरोनालाई परास्त गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताएका छन्।

थारुवान/दाङ

नेकपाका सांसद सन्तकुमार थारुले थारुहरुले अझै थारुवान राज्यका निम्ति लड्नुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित बारबर्दियाको वृत्तचित्र प्रदर्शनीमा बोल्दै उनले थारुहरुले थारुवानको मुद्दा छाड्न नहुने बताएका हुन्।

थारुवान/काठमाडौं

हालै सम्पन्न भएको प्रदेशसभाको निर्वाचनमा चितवनको प्रदेश ३ (ख) बाट बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा रही भारी मतले विजयी भएका रामलाल महतोले आफूमात्र जितेनन्, सोही क्षेत्रका प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)लाई समेत भारी मतले विजयी गराए ।

कारी महतो/चितवन
1 4 5 6