अरविन चौधरी, रचना चौधरीसहित ३२ जनालाई इजरायलको युद्धग्रस्त क्षेत्रबाट गरियो उद्धार

इजरायलको युद्धग्रस्त क्षेत्रबाट ३२ जना नेपालीको उद्धार गरिएको छ। इजरायली सेनाले उनीहरूलाई उद्धार गरी सुरक्षित स्थान पुर्‍याएको छ। उद्धार गरिनेमा रमेशबहादुर भण्डारी, विनोदप्रसाद साह, आभास भट्टराई, नरेश सिंह भण्डारी, लोकन्द्र विस्ट, रोहित नायक, निरञ्जनकुमार कुश्वाहा, अरविन कुमार चौधरी, उपेन्द्र जिसी रहेका छन्।

त्यस्तै ओमप्रकाश उपाध्याय, गणेश साउद, बादल सुवेदी, प्रविन बिसी, गणेश प्रसाद जोशी, नविन घिमिरे, श्रेया तिवारी, विपना जोशी, नारायण भुसाल, मनिषा खनाल, लुइस रिजाल, प्रमोद भट्ट, अनुप अधिकारी, समर्पण आचार्य, निश्चल पाण्डे, विभुसा अधिकारी, सुस्मा रेग्मी, रचना चौधरी, आशा मिश्रा, कल्पना जोही, शीलाकुमारी यादव, साधना बोहोरा र विपिन सुवेदीलाई उद्धार गरिएको हो।

हमासको आक्रमणमा परी दस जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *