सप्तरी १(क)मा राजकुमार लेखीको अग्रता

सप्तरी क्षेत्र नम्बर १(क)मा राजपाका उम्मेदवार राजकुमार लेखीले अग्रता लिएका छन्। पछिल्लो मत परिणामअनुसार लेखी ३८६१ मतले अगाडि छन्। उनलाई एमालेका सत्यनारायण मण्डलले ३१७१ मतसहित पछ्याइरहेका छन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *