रेशम चौधरीले गाए- थरुहट प्रदेश जिन्दावाद…

टीकापुर घटनामा मुख्य अभियुक्त बनाइएका रेशम चौधरी अहिले भूमिगत अवस्थामा छन्। तर उनले थरुहट/मधेस आन्दोलनबारे नयाँ गीत गाएका छन्। उनले आफ्नै स्वर र संगीतमा गीत रेकर्डिङ गराएका हुन्। गीतमा ‘उठौं उठौं अब उठ्नै पर्छ। जुटौं जुटौं सबै जुट्नै पर्छ। हाम्रो हक र अधिकारको लागि थरुहट प्रदेश एक हुनैपर्छ। थरुहट प्रदेश जिन्दावाद…’

सुन्नुस् उनीद्वारा गाइएको गीत




Leave a Reply

Your email address will not be published. Required fields are marked *