Model Watch

संसदमा थारु सभासद्को प्रश्न- राज्यले दमनको नीति लिएको हो?

एमाओवादीका गौरीशङ्कर चौधरीले प्रदेश विभाजनप्रति असहमति जनाउँदै कैलाली कञ्चनपुरलगायत स्थानमा भएका शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रशासनबाट भएको दमनप्रति विरोध जनाएका छन्। व्यवस्थापिका-संसद्को आजको बैठकमा बोल्दै उनले राज्यले दमनको नीति लिएको आरोप लगाए।

थारूवान

थारुवान डेस्क थरुहट/थारुवान संयुक्त संघर्ष समितिको छ दिने आमहड्तालको दोस्रो दिन पश्चिम तराईका अधिंकाश जिल्लामा जनजीव प्रभावित भएको छ। यद्यपि थारुहरुले कैलाली-कञ्चपुरमा विगत छ दिनदेखि र बर्दिया विगत तीन दिनदेखि आमहड्ताल गर्दै आएका छन्। थारु बाहूल्य क्षेत्रलाई टुक्रा टुक्रा पारेको र पहाडसँग गाभेको भन्दै थारु समुदाय आन्दोलित बनेको हो।...

थारूवान

उन्नती चौधरी/धनगढी कैलाली-कञ्चनपुरका थारु समुदायले थरुहटको माग गर्दै आन्दोनमा उत्रिएको पाँचौ दिन पनि जनजिवन पूर्णरुपमा प्रभावित बनेको छ। दिन प्रतिदिन आक्रमक बन्दै गएको थरुहट आन्दोलन क्याम्पस चौकबाट निकालिएको विरोध जुलुस ट्राफिक चौक हुँदै एलएन चौकमा समापन भएको थियो। कोण सभामालाई सम्बोधन गर्दै मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय सदस्य लक्ष्मण...

थारूवान

मदन चौधरी/काठमाडौं थरुहट भूमि पहाडमा मिसाएको विरोधमा संयुक्त थरुहट÷थारुवान संघर्ष समितिले मंगलबार राजधानीमा मसाल जुलुस प्रदर्शन गरेको छ । बागबजारबाट निकालिएको ¥यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारको भित्रि गल्लीबाट निस्केको र्‍याली बाहिरी सडकमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेर तितरवितर बनाएको थियो । जुलुसका आधा दर्जन थारुहरु घाइते भएका छन्...

थारूवान

शनिबार मध्यरातको सहमतिमा विजय गच्छदार प्रमुख केन्द्र बनेका थिए। उनीमाथि मधेसी, जनजाति र आफ्नै समुदाय थारुको दबाब त थियो नै, शीर्ष नेताहरुले पनि हस्ताक्षर दबाब दिएको बुझियो। दुईदिनअघि नै मोटामोटी सहमति गरेको शीर्ष नेताहरुले तराईका पाँच जिल्ला झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुर पहाडसँग गाभिएको भन्दै गच्छदार सहमतिमा हस्ताक्षर...

थारूवान

बर्दियाली थारु विकास मञ्चको छैटौं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। मञ्चले सीताराम चौधरी नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा महेश चौधरी, उपाध्यक्षमा राजु चौधरी र महिला उपाध्यक्षमा कमला चौधरी चयन भएका छन्। त्यस्तै महासचिवमा सुमन चौधरी, उपमहासचिवमा आशा चौधरी, सचिवमा निलम अरुणा चौधरी, कोषाध्यक्षमा...

थारूवान

मिस्टर नेपालको उपाधि सन्दीप धिरेले जिते पनि थारु समुदायबाट प्रतिनिधित्व गरेका दाङ निवासी दोशहरण चौधरीले उत्कृष्ट प्रदर्शन गरेका छन्। ३७ प्रतिस्पर्धीलाई उछिन्दै उनी अन्तिम १० मा पर्न सफल भए। ‘पैसा र नाममा कुन छान्नुहुन्छ’ भन्ने प्रश्नको सुन्दर जवाफसँगै उनी टप १० मा पर्न सफल भएका थिए। मल्टिमिडियातर्फको अवार्ड जितेका...

थारूवान

रिवन इन्टरटेनमेन्टद्वारा आयोजित ‘नेपाल्स कलेज डिभा अफ द इयर’मा सजुम कटुवाल विजेता बनेकी छन्। राजधानीको राष्ट्रिय नाचघरमा भएको फाइनल भिडन्तमा उपाधि जितेर चोभारकी कटुवालले बिबिए र एयर होस्टेजको तालिमका लागि छात्रवृत्ति पाएकी छन्।

थारूवान
1 12 13 14 15 16 20