Model Watch

थारु पहिरनमा सजिइन् रेखा थापा

अभिनेत्री रेखा थापा एकपटक फेरि थारु भेषभुषामा सजिएकी छन्। उनी नेपालगन्जमा थारु समुदायको पहिरन लेहेँगा र चोलियामा सजिएकी हुन‍। आफ्नो फेसबुकमा तस्बिर अपलोड गरेकी रेखा थापाले ‘पूर्वको हौं या पश्चिमको माटो त एउटै हो, छरिएर बसे के भो आँगन त एउटै हो’ भन्दै स्टाटस लेखेकी छन्। तस्बिर उनी निकै नै...

थारूवान

रंगकर्मी सरस्वती चौधरी विवाह बन्धनमा बाँधिएकी छन्। बर्दिया निवासी सरस्वतीले मोरङ निवासी प्रविण खतिवडासँग विवाह बन्धनमा बाँधिएकी हुन्। उनी एक दसकदेखि रंगक्षेत्रमा काम गर्दै आएकी छन्। खतिवडा उनको सहकर्मी हुन्। उनीहरुबीच लामो समयदेखि अफयेर थियो। सरस्वतीले सत्यमोहन जोशीको चर्चित नाटक बाघ भैरवबाट क्यारियर सुरु गरेकी हुन्। उनले एल्ममुनिको तिर्खा,...

थारूवान

रेखा थापा र छोटो पहिरन कुनै बेला एकअर्काका मानौँ पर्याय थिए। तर, पछिल्ला वर्षमा रेखाको पहिरन शैली फेरिएको छ। नेपाली फिल्मका नियमित दर्शकलाई अवगत होला, अघिल्लो फिल्म ‘हिम्मतवाली’मा रेखा थापा पश्चिम क्षेत्रको थारु महिलाको पहिरनमा नाचेकी थिइन्।

थारूवान

दक्षिण अफ्रिकाकी २२ वर्षे रोलेनी स्ट्रसले सन् २०१४ को मिस वर्ल्डको उपाधि चुमेकी छिन्। विश्वभरिका अर्बौं दर्शकले टेलिभिजनमा हेरेको फाइनल राउन्डमा स्ट्रसले १ सय २० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिइन्।

थारूवान

२५ वर्षपछि थारु फिल्म ‘करम’लाई नेपाली फिल्म जगतले सम्मान गरेको छ। गत कात्तिकमा हङकङमा आयोजित इन्फा अवार्डमा सो फिल्मलाई सम्मान गरेको थियो। त्यही सम्मान आयोजकले फिल्मका निर्माता/निर्देशकलाई एक कार्यक्रममा हस्तान्तरण गरेको छ।  वि.सं २०४७ सालमा पहिलोपटक प्रदर्शनमा आएको करम थारु भाषाको पहिलो फिल्म हो। फिल्म बनाउन मुख्य भूमिका परशुराम...

थारूवान

सतिश सिन्हाले निर्देशन गरेको थारू भाषाको चलचित्र ‘आई लभ यू’ चाँडै नै रिलिज हुँदैछ। सिएस फिलिमस् प्रालिको व्यानरमा निर्माण गरिएको उक्त चलचित्रको छायाङ्कन सकिएको छ। चलचित्रमा नृत्य भीम अधिकारीको छ। द्वन्द्व राजुको तथा छायाङ्कन र सम्पादन निर्देशक सिन्हा आफैंले गरेका छन्। श्रृङ्गारको काम सुमन शंकरले गरेका छन्।

थारूवान

अविनाश चौधरी, धनगढी- पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायका महिलाले लगाउने लेहेङ्गा (मौलिक पहिरन)को लोकप्रियता बढ्दै गएको छ। कुर्ता-सुरुवाल र जिन्स पाइन्टका कारण लोप हुने अवस्थामा पुगेको लेहेङ्गा अचेल निकै चम्केको स्थानीय बनाउँछन्। युवापुस्ता कुर्ता-सुरुवाल र महिलाले प्रायः साडी लगाउन थाल्दा लेहेङ्गाको प्रयोग ह्वाकतै घटेको थियो तर त्यही पहिरन...

थारूवान

थारु फिल्म ‘हमार बेटवा’को एउटा गीत रिलिज गरिएको छ। रुपन्देहीमा निर्माण गरिएको फिल्मका निर्माता विनोद चौधरी र मनोज चौधरी हुन्। फिल्ममा माधव चौधरी, मुक्ति चौधरी र सजना चौधरीको मुख्य भूमिका रहेको छ। ‘गोरीके विदा, विदामे डोरी’ बोलको गीत हरिनारायण चौधरीले गाएका छन्। गीत हेर्नुस्:

थारूवान

छठदेखि कात्तिक पूर्णिमासम्म चल्ने सामाचकेवा पर्व मिथिलाक्षेत्रमा सुरु भएको छ। अहिले ग्रामीण क्षेत्रमा जताततै सामाचकेवा गीत घन्किरहेको सुन्न सकिन्छ। भाइबहिनीबीचको प्रेम दर्साउने यस पर्वको महत्व पछिल्ला दिन झनै बढ्दै गएको गौरीशंकर गाविसका रामशरण महतो बताउँछन्। ‘अहिले स्थानीय एफएम रेडियोले प्राथमिकतासाथ सामाचाचकेवा गीत बजाउन थालेका छन्,’ उनले भने, ‘त्यसैले लोकप्रियता...

थारूवान

सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम-दक्षिन सौडियार गाविस-९, सिसहनियामा एउटा ठूलो बस्ती छ। जुन गाँउम दुई सयभन्दा बढी घरधुरी छन्। सिसहनिया गाँउमा दुईचार घरबाहेक सबै थारु समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाको किनारमा छ- थारु नमूना ग्राम।

थारूवान
1 13 14 15 16 17 20