Model Watch

थारु गाउँमा सखिया नाचको रौनक (भिडियो)

अत्तरिया (कैलाली)- कैलाली र कञ्चनपुरका थारु गाउँमा सखिया नाचको रौनक बढेको छ। दसैँको रौनकसँगै थारु गाउँमा सखियाको रौनक बढेपछि गाउँमा नाच हेर्नेको घुइँचो लाग्ने गरेको छ। दसैँमा मात्र नाचिने यो नाचमा युवाले मादल बजाउने र युवतीले गीत गाएर नाच्ने प्रचलन रहँदै आएको धनगढी नगरपालिका–६ का जग्गुराम चौधरीले बताए।

थारूवान

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यले राजधानीको कीर्तिपुरमा ‘थारु सांस्कृतिक झंकार’  सम्पन्न भएको छ। कार्यक्रममा थारु गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा ‘जुनेलीके आश मे’ नामक गीती एल्बमको विमोचनसमेत गरियो। थरुहट तराई पार्टी नेपालका सभासद् तथा विधायन समितिका सभापति गंगा चौधरी र गायक नन्दु चौधरीले...

थारूवान

काठमाडौं- थारु भाषा, साहित्य र संस्कृतिलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ ‘थारु सांस्कृतिक झंकार’ कार्यक्रम हुने भएको छ। चम्पन सांस्कृतिक समूह र ठुम्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा सो कार्यक्रम असोज ४ गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको हलमा हुने बताइएको छ। कार्यक्रममा थारु संस्कृति झल्किने गीत/नृत्य प्रस्तुत हुने कार्यक्रमका संयोजक नन्दु चौधरीले...

थारूवान

हल्का गुलाबी रंगको टिसर्टले उनको गोरो मुहार झनै खुलेको थियो। न गाजल, लिपिस्टिक न त कुनै पाउडरको बनिबनाउ गोरोपन। उनी सादा मेकअपमै सुन्दर देखिएकी थिइन्। स्वीट्जरल्यान्डकी मिस अर्थ सायदे हुग खासमा बाहिरीभन्दा भित्री सुन्दरतालाई महत्त्व दिने गर्छिन्। एक साताअघि नेपाली बालिकाहरूको शिक्षामा सघाउने ध्येय बोकेर नेपाल आएकी २३ वर्षीया...

थारूवान

भाषा शर्मा- नेपाली रंगमञ्चमा विदेशी भाषाका नाटक अनुवाद गरेर प्रदर्शन भइरहेछन्। मौलिक नाटक नभएर भने होइन। विदेशी साहित्य अलिक मन छुने हुनाले अनुवाद गरिएको बताउँछन् ‘हेड्डा ग्याब्लर’का निर्देशक प्रवीण खतिवडा। ‘नेपाली भाषामा लेखिएका नाटक प्रदर्शनका लागि त्यति चित्त बुझ्दो हुँदैन,’ उनी भन्छन्, ‘नेपाली कथा प्रशस्तै छन्। नाटकमा पर्फमेन्स गर्न अप्ठेरो...

थारूवान

हरेक कलाकारको ड्रिम रोल हुन्छजस्तो लाग्छ । मेरो पनि छ । त्यो यतिबेला केही हदसम्म हेनरी इब्सनको नाटक ‘हेड्डा ग्याब्लर’ ले पूरा गर्छ की जस्तो लागेको छ । अहिले रिहर्सल चलिरहेको उक्त नाटकमा म नै हेड्डाको क्यारेक्टरमा छु । जो केटी केटाहरूमाथि प्रभुत्व जमाउन चाहन्छे । समाजमा शक्ति जमाउन...

थारूवान

अभिनेत्री सोनु थारु फेरि एकपटक पर्दामा देखिने भएकी छन्। पश्चिम थारु भाषामा निर्मित फिल्म ‘मोर जंग’मा उनी देखिने भएकी हुन्। सुदूरपश्चिमबाट एक महिने सुटिङ सकाएर उनी राजधानी फर्किएकी छन्। उनले यो फिल्ममा पत्रकारको भूमिका निर्वाह गर्दैछिन्। समाजमा बढ्दो विकृति/विसंगतिको कथा बोकेको मोर जंगले आफ्नो करियरलाई थप बुलन्द पार्ने अभिनेत्री...

थारूवान

थारू सलिमा अर्थात् थलिउडके क्षेत्रमे चिरपरिचित नाम हो, सोनु थारू। उहाँ थारू सलिमामे एकदमे उदयीमान नायिकाके रुपमे आपन पहिचान बनैना सफल हुइल बाटी। ‘मोर जंग’ सलिमाके छायाँकनके क्रममे समग्र थारू सलिमाके अवस्था, पारिवारिक, राजनीतिक अवस्थालगायत सवालमे उहाँसे कैगैल बातचितके अंश :

थारूवान

एजेन्सी- करिना कपुर बलिउडका शीर्ष अभिनेत्रीमध्ये एक हुन्। कपुर खानदानले दशकौँदेखि बलिउडलाई सुपरस्टार दिँदै आएको छ। यसै खानदानकी छोरी भएकाले अभिनय उनको रगतमा छ। तर, कपुर खानदानसँग सम्बन्धित भए पनि मेहनत र क्षमताका भरमा उनले आफ्नो बेग्लै पहिचान बनाएकी छिन्। सानैदेखि उनलाई अभिनयको सोख थियो। घरमा कोही नहुँदा उनी...

थारूवान

सनी लियोनलाई बलिउडको ‘हट प्रोपर्टी’ भन्न थालिएको छ। चर्चाका सन्दर्भमा उनले कटि्रना कैफ, दीपिका पादुकोण, करिना कपुरजस्ता बलिउडका सफल अभिनेत्रीलाई पनि मात दिइरहेकी छिन्। गत वर्ष उनी गुगलको सर्च इन्जिनमा सर्वाधिक खोजिएकी अभिनेत्री बनिन्। यसमा उनले सलमान खान र कटि्रनालगायत अन्य कलाकारलाई उछिनेकी थिइन्।

थारूवान
1 14 15 16 17 18 20