Model Watch

‘क्रिस ३’का तस्बिर

बहुप्रतिक्षित बलिउड फिल्म ‘क्रिस ३’को ट्रेलर सार्वजनिक गरिएसँगै फिल्मका केही तस्बिर पनि सार्वजनिक गरिएको छ। राकेश रोशनद्वारा निर्मित तथा निर्देशित यो फिल्म ‘कोइ मिल गया’को तेस्रो संस्करण हो। दोस्रो संस्करणमा भने राकेशले ‘क्रिस’ फिल्म निर्माण गरेका थिए। साइन्स फिक्सनमा बनाइएको उक्त फिल्ममा ‘एलियन’बारे देखाइएको थियो। तेस्रो संस्करणमा पनि उनले...

थारूवान

सबै तस्बिर : अमर खड्का/इटहरी

थारूवान

चाइना सुपर मोडल २०१३ का विजेता ज्हाङ्ग लिङ्ग्यू (बीच)का साथ पहिलो र दोस्रो रनरअप। तस्बिर : सिन्ह्‍वा

थारूवान

काठमाडौं- इशानी श्रेष्ठ यस वर्षको मिस नेपाल घोषित भएकी छन्। प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रमा उनले मिस नेपालको उपाधि जितेकी हुन्। ‘मिस नेपालको उपाधि आफैंमा ठूलो कुरा हो,’ उनले भनिन्, ‘खुसीसँगै समाजप्रति जिम्मेवारी थपिदिएको छ।’ थापाथलीस्थित सानीआमाको घरमा बस्दै आएकी २१ वर्षीया इशानीले १७ प्रतियोगिलाई जितेकी हुन्।

थारूवान

भारतीय मोडल एन्जेला जोनसनले आफूले अझै मोडलिङमै रमाउन चाहेको बताएकी छिन्। जोनसनले सलमान खानको जोडीका रूपमा नयाँ फिल्म ‘शेर खान’बाट बलिउडमा पदार्पण गर्न लागेको चर्चा चलिरहेको बेला उनले आफू मोडलिङमै खुसी रहेको प्रतिक्रिया दिएकी हुन्। ‘अहिले म मोडलिङमै व्यस्त छु। फिल्म ‘शेर खान’बारे केही भन्न सक्दिनँ,’ उनले भनिन्, ‘अहिले...

थारूवान

पाकिस्तानबाट भित्रिने बालाहरूले बलिउडमा तहल्का मच्चाउँदै आएका छन्। त्यहाँको बन्द समाजमा खुला विचार र व्यक्तिगत स्वतन्त्रता नपाए पनि बलिउडमा पसेपछि भने उनीहरू ‘बाबा बिन्दास’ हुँदै आएका छन्। यसरी बलिउडमा आएर विचारमात्र नभएर पहिरनसमेत खुला गर्नेमा विना मलिक, सोफिया हयात, लैला खानलगायत अभिनेत्रीको लामो सूची नै बन्छ।

थारूवान

फिल्म ‘जन्नत–२’बाट बलिउड पदार्पण गरेकी षोडशी ईशा गुप्ताको कर्भी बडी निकै ग्ल्यामरस छ। सात वर्षअघि मिस इन्डिया कन्टेस्टमा आफ्ना कर्भ राम्रैसँग देखाएकी उनका जम्माजम्मी तीन फिल्म प्रदर्शनमा आएका छन्। महेश भट्ट क्याम्पसँग तीन फिल्मका लागि अनुबन्ध गरेकी उनी आफ्ना ग्ल्यामरस कर्भ चुस्त–दुरुस्त राख्न शारीरिक व्यायाम गर्न वा जिममा भारी...

थारूवान