Model Watch

तपसीको सौन्दर्य ताप

बलिउड नगरी मुम्बईमा हालै फिल्म ‘चश्मे बद्दुर’को म्युजिक लन्च गरियो। कार्यक्रममा फिल्मकी हिरोइन तपसी मनु र हिरो अली जाफर पनि उपस्थित थिए। दक्षिण भारतीय फिल्ममा नाम कमाएकी हिरोइन तपसी यो फिल्मबाट बलिउडमा डेव्यु गर्दैछिन्। मनमोहक सौन्दर्यकी खानी कार्यक्रममा निकै सेक्सी र हट अन्दाजमा प्रस्तुत भएको बताइन्छ। अप्रिलमा रिलिज गरिने...

थारूवान

शुक्रबार रिलिज हुने फिल्म ‘जिला गाजियाबाद’ अहिले बलिउडमा निकै चर्चामा छ। चर्चाको कारण फिल्मको एउटा सिन हो। त्यो सिनको स्टिल तस्बिर सार्वजनिक हुनासाथ चारैतिर फिल्मको चर्चा छाएको बताइन्छ। तस्बिरमा ‘सर्किट’ अर्थात अर्सद वारसी र सुन्दरी मिनिषा लाम्बा देखिन्छन्। सिनको यतिमै ‘द एन्ड’ हुँदैन। अर्थात अर्सद र मिनिषा देखिँदैमा चर्चित...

थारूवान

फिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले...

थारूवान

सन् २०१० मा फिल्म ‘दबंग’मा सलमान खान अपोजिट रोलमा बलिउड करिअर सुरु गरेकी सोनाक्षी सिन्हाले त्यही फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड जितेकी थिइन्। उनका फिल्म ‘राउडी राठौर’, ‘सन अफ सरदार’ र ‘दबंग–२’को सफलताले ‘जोकर’को फ्लपलाई बिर्साइ मात्र दिएन, बलिउडका सक्सेसफुल टप हिरोइनको पंक्तिमा पनि उभ्याइदियो। तीन–तीन सुपरहिट फिल्मकी हिरोइन...

थारूवान

एजेन्सी- बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको ‘बलिउड मन्त्र’ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले ‘महादेव’ लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको...

थारूवान

बलिउडका कतिपय निर्माता निर्देशक विदेशी फिल्म ‘कपि पेस्ट’ गर्न खप्पिस भएकोमा दुई मत नहोला। बलिउडका नामूद निर्माता निर्देशक महेश भट्टको क्याम्प यस्ता मामिलामा पहिलेदेखि नै निकै अघि रहेको छ। भट्ट क्याम्पले पहिले आफ्ना निकै फिल्ममा विदेशी फिल्मको अनअफिसियल कपि गरेको छ। हालै मात्र भट्ट क्याम्पले आफ्नो नयाँ फिल्म ‘मर्डर–३’...

थारूवान

चियापसल अर्थात् मजदुरको तिर्खाएको आँतदेखि सत्तामा नभएको पार्टीका नेताजीका मनसम्म शान्त पार्ने चौतारी। जहाँ यसै पनि भिन्न सोच, विचार र उमेर समूहका मान्छे हुन्छन्। त्यो चिया दोकानमा उम्लिरहेको दूध र बैँसले भरिएको साहुनीको जवानीमा ती सबैले आँखा पुर्‍याउँछन्। तर, साुहनी र ग्राहकलाई जोड्ने मुख्य पात्रलाई कसैले ख्यालै गर्दैन। यही...

थारूवान

एजेन्सी- भारतमा फिल्म निर्माणको सतक पूरा भएकै समयमा आयोजित ५८औं फिल्म फेयरमा बर्फीले सात महत्त्व उपाधि हासिल गरेको छ। यशराज फिल्म स्टुडियोमा आइतबार राति भएको समारोहमा रणवीर कपुरले बर्फीबाट उत्कृष्ट अभिनेता बने। बर्फीमा कपुरले बोल्न तथा सुन्न नसक्ने युवाको भूमिका निर्वाह गरेका थिए।

थारूवान

फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत रुचि भुजु मिस साउथ वेस्टर्न युनिभर्सिटी घोषित भएकी हुन्। रुचि भक्तपुर निवासी हुन्।

थारूवान