Model Watch

कैलालीमा बिशाल प्रदर्शन, थारु नेतालाई ठीक पार्ने चेतावनी

लखन चौधरी/धनगढी आन्दोलनरत थरुहट/थारुवान कैलालीका नेताहरुले आफ्नै पक्षधरका नेताहरुलाई ठीक पार्ने चेतावनी दिएका छन्। केन्द्रस्तरका नेताहरु कैलालीमा एक महिनादेखि चलिरहेको आन्दोलनमा सहभागी हुन नआएको आक्रोश पोख्दै उनीहरुले आफ्नै केन्द्र स्तरका नेताहरुलाई ठिक पार्ने चेतावनी दिएका हुन्।

थारूवान

लखन चौधरी/धनगढी राज्यले आफूहरुलाई सदियौंदेखि दोस्रो दर्ताको नागरिकको रुपमा व्यवहार गर्दै आएको भन्दै कैलालीका थारुहरुले स्थानीय प्रशासनमार्फत् राज्यलाई नेपाली नागरिकताको प्रमाणपत्र बुझाउने भएका छन्।

थारूवान

डेढ वर्षे बालक र नेपाल प्रहरीका एसएसपीसहित नौ जनाको हत्या हुने गरी टीकापुर घटना भएको सोमबार आठ दिन पुगेको छ । गत सोमबारको घटनापछि टीकापुर अहिलेसम्म मौन छ, तर भित्रभित्रै निस्सासिएको छ । मूर्दाशान्ति मात्र छ टीकारपुरमा । टीकापुर भ्रमणमा गएको नेपाल पत्रकार महासंघको टोलीका सदस्य लक्की चौधरी भन्छन्- ‘टीकापुरको...

थारूवान

गरिब तथा जेहेन्दार थारु विद्यार्थीहरुका लागि खुसीको खबर। अमेरिका बस्ने थारुहरुले थारु समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको अवसरमा प्रदान गरेका हुन्। थारुज एन्ड फ्रेन्ड एसोसियसनले २०१५-०१६ का लागि आवेदन आह्वान गरेको छ। थारु समुदायका जुनसुकै ब्यक्तिले प्लस टु, ब्याचलर र मास्टर्सका लागि छात्रवृत्तिमा आवेदन दिन सक्ने संस्थाका...

थारूवान

सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी एसपी लक्ष्मण सिंहको बडीगार्ड भएको करिब सात महिना भयो। बर्दिया घर भएका चौधरीले आफ्नै समुदायबाट सञ्चालित आन्दोलनका क्रममा ज्यान गुमाउनुपर्ला भन्ने सायदै सोचेका थिए। तर भइदियो त्यस्तै।

थारूवान

एमाओवादी नेता तथा सभासद मानपुर चौधरीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गद्दार’ भनेका छन्। आइतबार सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए।

थारूवान

मधेशी जनाधिकार फोरम लोकतान्त्रिक कांग्रेस, एमाले र एमाओवादीसँगको एकता छाडेर सडक आन्दोलनमा जाने भएको छ।

थारूवान

कैलाली, कञ्चनपुर सहितको थरुहट स्वायत्त प्रदेश माग्दै आन्दोलनरत थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा कैलालीका थारु समुदायले सडकमा गुरही पर्व मनाएका छन्। थारु जातीको पहिचान देखाउन र आन्दोलनको रुपमा गुरही पर्वलाई सडकमा मनाएको बताइएको छ। नागपञ्चमीका दिन पश्चिमका थारु समुदायले गुरही पर्व मनाउने गर्दछन्। आन्दोलनरत थरुहट पक्षधरले धनगढीको क्याम्पस चौक...

थारूवान

थरुहट/थारुवान संघर्ष समिति कैलालीले सोमबार धनगढीमा विरोध सभा आयोजना गर्यो । संघीय सीमाङ्कन सच्याउनुपर्ने र कैलाली, कञ्चनपुरलाई तराईका जिल्लासंग मिलाएर थरुहट स्वायत्त प्रदेश बनाउनु पर्ने मागसहित विरोध सभा गरिएको हो।

थारूवान

सीमांकनमा थारु समुदायको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा भएको छलफल नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाका कारण भाँडिएको छ। थारु र मधेसीका मागलाई समेट्ने बताइरहेका प्रमुख दलहरु सहमतिको नजिक पुग्नुको साटो थप विवाद र भनाभनमा उत्रिएका छन्। सम्वाद समितिअन्तर्गतको उच्चस्तरीय समितिमा आइतबार ६ प्रदेशको सीमांकनमा देखिएको असन्तुष्टिबारे छलफल भएको थियो। तर, कांग्रेस नेता...

थारूवान
1 11 12 13 14 15 20