8

पत्थर बन्दै मान्छे

अनौठो रोगबाट पीडित छन् रमेश दर्जी। उनको शरीर पत्थरमा बदलिइरहेको छ। उनका आमाबुबा असाध्यै दुःखी छन्। बाग्लुङ घर भएका उनको अहिले उपचार भइरहेको छ।

थारूवान

कपिलवस्तुको शिवराज नगरपालिका नौडिहवाकी बोल्न नसक्ने एक महिलालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका जवानहरुमाथि अनुसन्धान गरी कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

थारूवान

राजधानीमा एक दिने थारु चलचित्र महोत्सव सम्पन्न भएको छ। थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा राजधानीको नाचघरमा भएको कार्यक्रममा थारु वृत्तचित्र र थारु भाषाको पहिलो फिल्म करम प्रदर्शन गरिएको थियो।

थारूवान

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।

थारूवान

यो वर्ष कोरियाले नेपाली कामदार लैजाने क्रम अघिल्ला वर्ष भन्दा तीव्र रुपमा अघि बढाएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरियाले सन् २०१६ को जनवरी यता ५ हजार ५ हजारभन्दा बढी नेपाली कामदारसँग ‘लेबर कन्ट्रयाक्ट’ दिएको छ ।

थारूवान

राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीको केन्द्रीय कार्यसमिति १ सय ९ सदस्यीय पुगेको छ। मेची-महाकाली अभियानअन्तर्गत पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म केन्द्रीय समिति विस्तार गरेको संयोजक लेखीले जानकारी दिए।  गत फागुन २७ गते २७ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको पार्टीले तीन महिनाभित्र १ सय ९ सदस्यीय समितिको घोषणा गरेको हो।

थारूवान

सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्र्याकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो।

थारूवान

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’ लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

थारूवान

वीरगन्जको प्रतिष्ठित औद्योगिक घाराना केडिया समूहका एकजना उद्योगी सुरेश केडिया अपहरणमा परेका छन्। सुरेशका चालकलाई गोली हानेर उनलाई अपहरण गरिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब साढे ६ बजे बाराको बरियारपुरभन्दा पश्चिम पसाहा नदी नजिक घट्ना भएको हो। अपहरणकारीको गोली प्रहारबाट वीरगन्ज उपमाहानगरपालिका–२२ बिन्दवासनी घर भएका चालक श्यामउमेश प्रसाद...

थारूवान

उन्नती चौधरी। थारू समुदायको इतिहास हेर्ने हो भने अन्य समुदाय भन्दा धेरै फरक देखिन्छ। थारूको खानपान, बोली भाषा, विचार, रहनसहन, चाडपर्व बेग्लै छ। थारू समुदाय वैचारिक रूपमा पनि फरक छन्। धेरै पहिलेदेखि नै कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा विशेषगरी थारू बस्ती थियो।

थारूवान