8

थारूहरूले के क्रान्तिविरोधी काम गरे कमरेड प्रचण्ड ?

सन्तोष थारु। एमाओवादी, वैद्यबाट छुटेका बादल समूह, मातृका यादव, मणि थापा, जयपुरी घर्ति समूह, बिप्लपबाट आएका तिलक परियार समूहबीच पार्टी एकता भई नेकपा माओवादी केन्द्र गठन भएको छ, जुन स्वागत योग्य छ। अहिलेको अपरिहार्यता पनि यही हो।

थारूवान

टीकापुर घटनामा पक्राउ परेकाहरुले आत्महत्या प्रयास गरेको खुलेको छ । बिना कारण कैदी जीवन बिताउन बाध्य उनीहरु घरपरिवार र बालबच्चाको यादले डिप्रेसनको शिकारसमेत भएको बताइएको छ ।

थारूवान

सरकारले वार्तामा बोलाएर नाटक गरेको भन्दै आन्दोलनरत मधेसी मोर्चासमेत सहभागी संघीय गठबन्धनले वार्ताका लागि सर्त राखेको छ। ६ महिना लामो मधेस आन्दोलन गरेको मधेसी मोर्चाले आफ्नो माग पूरा नभएपछि व्यवस्थापिका संसदभित्र र बाहिरका दलसँग समन्वय गरी गठन गरेको संघीय गठबन्धनमार्फत अहिले राजधानी केन्द्रित आन्दोलन गरिरहेको छ।

थारूवान

भानु नगरपालिका–२ स्थित सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार दिउँसो बम पड्किँदा आठ सशस्त्र प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

थारूवान

यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताए।

थारूवान

सेक्समा लीन भएर चरम आनन्द लुटिरहेको बेला लिंग भाँचिनु दुःखलाग्दो कुरा हो। यस्तै दुःखलाग्दो अवस्थाको शिकार भएका छन्, भारतीय राजधानी दिल्लीका एक युवक।

थारूवान

टीकापुर घटनामा पक्राउ परेका २४ जनालाई कपडा वितरण गरिएको छ। जिल्ला कारागार कैलालीमा रहेका २४ जनालाई हाफ पाइन्ट र टिसर्ट वितरण गरिएको थरुहट थारुवा संयुक्त संघर्ष समिति कैलालीका सदस्य इन्दु थारुले जानकारी दिइन्। उनका अनुसार ‘इमरजेन्सी रिलिफ फन्ड’अन्तर्गत कपडा वितरण गरिएको हो।

थारूवान

काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतेबाट लागू हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा आवश्यक थोरै मात्र कागजपत्र ल्याए पुग्ने दूताबासले जनाएको छ ।

थारूवान

मिनराज चौधरी। २०७२ साउन २७ गतेबाट उठेको थरुहट/थारुवान आन्दोलन नेपाली जनताहरुको अपार साथ सर्मथ र सहयोगले उत्कर्षमा पुग्यो। आत्मसम्मान, पहिचान, न्याय, अधिकारका लागि थरुहट तराईमा उर्लिएको जनसागर लाई जबर्जस्त नेपाल सरकार गृहप्रशासनले बुट, लाठी, अश्रुग्ँयास, बन्दूक प्रयोग गर्दै दबाउन खोज्दा कैलाली टीकापुरमा अनपेक्षित दुःखद घटना भयो। यही घटना पश्चात...

थारूवान

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिमलगायतका मागलाई नसमेटेको भन्दै विरोध प्रदर्शन गरेको छ । गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज शान्तिवाटिकादेखि पुरानो बसपार्क, सहिदगेट, इन्द्रचोक, नयाँसडक, विशालबजार, असन, ठमेल हुँदै सञ्चयकोष अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । संघीय समाजवादी फोरम नेपालका...

थारूवान