सलिमा

थारु म्युजिक भिडियोमा मन्सा रावलको अभिनय

आरकेसी डिजिटलले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ। अन्नु चौधरी र आरके चौधरीको स्वर रहेको गीतमा सुवेश कठरियाको शब्द र गणेश चौधरीको संगीत रहेको छ।

थारुवान/काठमाडौं

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

थारुवान/काठमाडौं

नारायणी चौधरी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सिएस फिल्मसले सार्वजनिक गरेको धड्कन बन्के बोलको गीतको भिडियोमा नारायणीको अपोजिट हेमन्त कठरियाले अभिनय गरेका छन्।

थारुवान/काठमाडौं

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले थारु गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। घुइम घुइमके ताकैबाली बोलको गीतको म्युजिक भिडियोमा उनले निर्देशन गरेका हुन्।

थारुवान/काठमाडौं

पूर्व मिस नेपाल शृंखला खतिवडा थारु पहिरनमा सजिएकी छिन्। उनी मोरंगिया थारु पहिरनमा सजिलएकी हुन्। उनले इन्स्टाग्राम पोस्टमार्फत् केही तस्बिरसमेत सार्वजनिक गरेकी छन्। उनले इन्स्टा स्टोरीमा थारु बच्चाहरुसँग खेल्दै गरेको थारु खाना खाएको भिडियो समेत सेयर गरेकी छन्।

थारूवान

आरकेसी डिजिटलले हुर्दुङवा गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। राज कुश्मीको शब्द संगीत रहेको गीतमा राज र सोनु कुश्मीको स्वर रहेको छ। गणेश चौधरीको संगीत संयोजन रहेको गीतमा राजले मन्दरा र नन्दुराज चौधरीले मञ्जिरा बाजा बजाएका छन्।

थारूवान

गोकर्ण गौतम/कान्तिपुर। भो नरो सेते, रोकिदेऊ आँसुको धारालाई रोएर हुन्न, ब्युँझाउनुपर्छ सुतेका सारालाई २०५५ सालतिर उदयपुरको मोतीगडामा पहिलो पटक नाटक देखाइएको थियो, ठूली । गाउँ पूरै उल्टियो हेर्न । त्यही भीडमा थिए, पाँच कक्षामा अध्ययनरत फुच्चे प्रदीपकुमार चौधरी । क्रान्तिकारी प्रवृत्तिको उक्त नाटकमा एक पात्रले गाएको माथिका पंक्तिले प्रदीपमा...

थारूवान

थारु फिल्म निर्माता तथा गीतकार रामलाल चौधरी जुरी अवार्डबाट सम्मानित भएका छन्। उनीद्वारा रचित थारु राष्ट्रिय गीत ‘हमर देश’ले नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ अन्तर्गत जुरी अवार्ड पाएको हो। मंगलबार राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा कानुन  तथा न्यायमन्त्री शेरबहादुर तामाङले  अवार्ड प्रदान गरेका थिए। उक्त अवार्ड पाएर खुसी लागेको...

थारूवान

‘२ वर्षसम्म नेपालगञ्जस्थित पुनम राणाको घरमा दाजु सुरज चौधरी कमैया र म कमलरी भएर बसे । आफैंमा राम्ररी खेल्न नजान्ने मेरो लागि बच्चा खेलाउनु, भाँडा माझ्नु दिनचर्या थियो । सायद मैले कुटाइ नखाएको दिन बिरैलै थिए,’ गायिका समिक्षा चौधरीले आफ्नो बालापनलाई स्मरण गरिन् । अतिविपन्न कमैया परिवारमा उनी २०४८...

लखन चौधरी

थारू भाषाको फिल्म ‘भुरभुरा रहर’ दसैंमा प्रदर्शन हुने तरखरमा छ । मूलधारको नेपाली फिल्ममा जत्तिकै लगानी रहेको भनिएको फिल्मको सुटिङमा अत्याधुनिक क्यामेरा र ड्रोनसमेत प्रयोग गरियो । मुख्य कलाकारहरू इन्द्र चौधरी र नायिका भीष्माकुमारी चौधरीले राम्रै पारिश्रमिक लिए ।

ठाकुर सिंह थारु