सलिमा

पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा

पल शाह र गरिमा शर्मा अभिनित थारु गीत युट्युबको नेपाल ट्रेन्डिङमा आएको छ। एसकेथ्री इन्टरटेनमेन्टले सार्वजनिक गरेको दिन गिन गिन के भिडियो अपलोड भएको दुई दिनमा १९औं ट्रेन्डिङसम्म आएको छ।

थारूवान

थारु भाषाको चलचित्र ‘बिरा’को छायाङ्कन मंगलबारदेखि सुरु भएको छ। कञ्चनपुरबाट बिराको छायाङ्कन सुरु भएको निर्माण टोलीले जनाएको छ।

थारूवान

पहाडी बठिनियापछि चर्चित अभिनेता पल शाह पुनः एकपटक थारु म्युजिक भिडियोमा देखिने भएका छन्। नरेश जोगी र अन्नु चौधरीको दुई थारु गीतमा पल शाहले अभिनय गर्दैछन्।

थारूवान

थारु भाषाको कथानक चलचित्र सङ्हातिको आज एक कार्यक्रम बीच शुभमुहुर्त सम्पन्न भएको छ । खैरहनीमा रहेको डिज्नी पार्क रिसोर्टमा वडा नं. ७ का वडाध्यक्ष मनेजर चौधरीको प्रमुख आतिथ्यमा शुभमुहुर्त सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मनेजर चौधरी लगायत अतिथिहरु वडा नं. ९ का वडाध्यक्ष होम कुमार पुन, वडा...

कारी महतो, चितवन

निर्देशक हीरा चौधरी र उनकी धर्मपत्नी कल्पना चौधरीले अभिनय गरेको नयाँ थारु म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको साँस से साँस मिलाके बोलको गीत यसअघि नै टिकटकमा भाइरल बनेको थियो। भिडियो दूई आत्माको प्रेम कहानीमा आधारित छ। गीतमा केशव राजवंशीको शब्द, श्याम चौधरीको...

थारूवान

खेम चौधरी र अन्नु चौधरीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। एनडि स्टुडियोले सार्वजनिक गरेको छन् छन् छनाछन् बोलको गीतमा दीपेन्सु चौधरी शब्द संगीत र गणेश चौधरीको संगीत संयोजन रहेको छ।

थारूवान

दर्पण कुशुम्याको मदुवा फ्रेन्चाइजको तेस्रो गीतको भिडियो सार्वजनिक भएको छ। दर्पण र सोनु कुश्मीको स्वर रहेको गीतमा अनुराग सायर र सुमित रत्गैँयाको शब्द र केशव बडुको स‌ंगीत स‌ंयोजन रहेको छ।

थारूवान

यस वर्षको मिस नेपालमा सहभागी बनेकी रजनी चौधरी थारु लेहेँगामा सजिएकी छन्। थारु लेहेँगासहित गरगहनामा सजिएकीलाई उनलाई फोटोग्राफर रजनीकान्त जसराजले आफ्नो लेन्समा कैद गरेका छन्।

थारुवान/काठमाडौं

पछिल्लो समय मिस नेपालमा थारु समुदायका युवतीहरु पनि सहभागी हुने क्रम बढिरहेको छ। सन् २०१५ मा सुनसरीकी निश्मा चौधरी अन्तिम स्पर्धासम्म पुगेकी थिइन्। प्रतिस्पर्धामा उनी टप ५ सम्म पुग्नुको साथै फेन्टा मिस बबलीको उपाधिसमेत जितेकी थिइन्।

थारुवान/काठमाडौं

आरकेसी डिजिटलले नयाँ थारु गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बठिनिया बरा च्वाँक बोलको म्युजिक भिडियोमा अन्जु कुश्मी र मार्सलले अभिनय गरेका छन्। प्रदीप चौधरीको निर्देशनमा बनेको भिडियोलाई रामु चौधरीले छाँयाकन तथा सम्पादन गरेका छन्। मार्सलकै शब्द संगीत रहेको गीतमा मार्सल र अन्जु कुश्मीकै स्वर रहेको छ भने गणेश...

थारूवान
1 5 6 7 8 9 46