सलिमा

रियासा दाहाल र प्रदीप चौधरी अभिनित थारु म्युजिक भिडियो सार्वजनिक

रियासा दाहालले थारु म्युजिक भिडियोमा अभिनय गरेकी छन्। उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी ‘पीके डन’सँग अभिनय गरेकी हुन्।

थारूवान

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीको नयाँ गीत सार्वजनिक भएको छ। रेशमकै शब्द र संगीत रहेको पैसा र पावर बोलको गीतमा अन्नु चौधरीले स्वर दिएकी छन्।

थारूवान

यस वर्ष पनि विभिन्न थारु म्युजिक कम्पनीहरुले होलीको नयाँ गीतहरु सार्वजनिक गरेका छन्। आउनुस् तिनै गीतहरुबारे चर्चा गरौं। लोकेन्द्रराज चौधरीको निर्माणमा बनेको रंग अबिर मिला मिला बोलको गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको गीतमा गणेश चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा गणेश चौधरीकै स्वर रहेको...

थारूवान

राज कुश्मी र अन्जु कुश्मी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सैँयाजी बडा बदमास बोलको गीतको भिडियो राजकै युट्युब च्यानल आर प्रोडक्‍सनबाट सार्वजनिक भएको हो। गीतमा राज र अन्जुकै स्वर रहेको छ।

थारूवान

थारु मोडेल सुनिता दहित हट अवतारमा देखिँदैछिन्। गणेश चौधरी र समीक्षा चौधरी स्वर रहेको गीतको म्युजिक भिडियोमा उनी हट अवतारमा देखिने भएकी हुन्। उनीसँगै मोडेल मुकुन्द जिसी पनि देखिने भएका छन्।

थारूवान

मन लागेनका जोडी अन्नु चौधरी र आरके थारुको नयाँ गीत सार्वजनिक भएको छ। इ दिल पुकारे बोलको गीतको भिडियो आरकेसी डिजिटलले सार्वजनिक गरेको हो।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ का लागि ७६ जना छनौट भएका छन् । शनिबार तीन जिल्ला काठमाडौं, दाङ र रुपन्देहीमा अडिसन सम्पन्न भएसंगै छनौट हुनेको संख्या ७६ पुगेको हो ।

थारूवान

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरी अभिनित नयाँ थारु गीतको भिडिय सार्वजनिक भएको छ।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन आज (शनिबार) तीन जिल्लामा सम्पन्न भएको छ।

थारूवान

तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ। वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न सहरहरुमा एकसाथ अडिसन हुँदैछ।

थारुवान/काठमाडौं
1 4 5 6 7 8 46