नारायणी चौधरी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सिएस फिल्मसले सार्वजनिक गरेको धड्कन बन्के बोलको गीतको भिडियोमा नारायणीको अपोजिट हेमन्त कठरियाले अभिनय गरेका छन्। चन्द्र चौधरीको निर्देशमा बनेको भिडियोको छाँयाकन तथा सम्पादन सतिश सिन्हाले गरेका छन्।
मोहन दहितको शब्द संगीत रहेको गीतमा राज चौधरी र कविता चौधरीको स्वर रहेको छ। संगीत संयोजन भने गणेश चौधरीले गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *