सलिमा
करोड क्लबका नरेश-मधु चौधरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
थारु मोडलिङ क्षेत्रमा चर्चित नाम हो नरेश चौधरी। उनी अभिनित ‘मन लागेन’ म्युजिक भिडियोले इतिहास रच्दै करोड भ्युज पुग्ने पहिलो थारु गीत बनेको थियो। त्यतिमात्र होइन, उनी अभिनित ‘सजन मोर’ पनि छोटो समयमै करोड क्बलमा प्रवेश गर्न सफल भयो।
थारुवान संबाददाताकाठमाडौं : गायक नरेश जोगीले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी भएको बताएका छन्। प्रतिष्ठानले थारु कलाकारहरुको हक हितका लागि काम गर्ने उनले बताए। ‘यो संस्था कुनै व्यक्तिको होइन। यो थारु कलाकारहरुको साझा चौतारी हो। यस संस्थामा पूर्वदेखि पश्चिमसम्मका थारु कलाकारहरुको आबद्धता रहेको छ। यस संस्थाले राज्यबाट पाउने...
थारुवान संबाददातागायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।
थारुवान संबाददातारेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर...
मदन चौधरीनेपाली फिल्म इतिहासमा पहिलोपटक थारु भाषाको गीतमार्फत् ‘प्रमोशन’ गरिएको छ। सुदर्शन थापा निर्देशित, पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई थारु गीतमार्फत् प्रमोशन गरिएको हो। चितवनको थारु गाउँमा सुटिङ गरिएको प्रमोशन गीतको प्रिमियर बुधबार सिटिसी मलमा आयोजना गरिएको थियो।
थारुवान संबाददाता
थारूलाई अन्याय गरिरहेका प्रचण्ड मदन चौधरी