सलिमा

थारु गीत ‘मन लागेन’ले पाएको ऐतिहासिक सफलता

गीत, संगीत, कला, साहित्यजस्ता विषय वस्तुको कुनै परिधि र सीमा हुँदैन। यी विषयवस्तुलाई जात, धर्म, राष्ट्रियताजस्ता तत्वहरुले छेक्दैन। हाम्रो मुलुकमा मात्र हेर्ने हो भने पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गीत संगीतहरुले बेला बेलामा बजार ओगटेको देखिन्छ।

विनय वैद्य

रंगकर्मी प्रदीप कुमार चौधरी विवाह बन्धमा बाँधिएका छन्। उनले कैलालीकी फेशन डिजाइनर सुशिला चौधरीसँग विवाह बन्धनमा बाँधिएका हुन्। उदयपुरका प्रदीप र कैलालीकी सुशीलाको शनिबार कैलालीमा विवाह सम्पन्न भएको हो।

थारुवान संबाददाता

भोजपुरी कलाकार खेशारीलाल यादव नआएको भन्दै स्थानीयले सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा आगजनी र तोडफोड गरेका छन्। सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिमडीमा महोत्सव आयोजना भएको थियो।

थारुवान संबाददाता

पल शाह अभिनित थारु गीत ‘ओ‌ सजन २’को म्युजिक भिडियो सार्वजनिक भएको छ। तीन महिना अगाडि सार्वजनिक भएको ओ सजनको सफलतापछि सिक्वेलको रुपमा ओ सजन २ ल्याएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

थारुवान संबाददाता

अभिनेता वीर चौधरीको छोरा दुर्घटनामा परेका छन्। गत नवमीका दिन मामाघर जाँदै गरेका उनका छोरा लभिश चौधरीलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएको परिवाजनले जनाएका छन्।

थारुवान न्युज

पल शाह अभिनित ओ सजन गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नरेश जोगी र अन्नु चौधरीको स्वर रहेको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतलाई गणेश चौधरीले अरेज्न गरेका छन्। दाङको विभिन्न क्षेत्रमा सुटिङ गरिएको भिडियोमा पल शाहको अपोजिट कविता रानाले अभिनय गरेकी छन्।

थारुवान संबाददाता

एकै दिन दुई वटा जितिया गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको जितिया एलई मान हर्षित भेलई बोलको गीतमा सुनिल चौधरी र अनुमा चौधरिको स्वर रहेको छ। म्युजिक भिडियोमा मुस्कान चौधरी, रितु चौधरी, रजनिश चौधरी र संजय चौधरीको अभिनय रहेको छ।

थारुवान संबाददाता

नेपाली फिल्म जगतका चर्चित अभिनेता पल शाह अर्को थारु गीतको म्युजिक भिडियोमा देखिने भएका छन्। पल शाहलाई यसपटक पनि गायक नरेश जोगीले आफ्नो गीतमा अभिनय गराउँदै छन्। नरेश र अन्नु चौधरीको स्वर रहेको ओ सजन बोलको गीतको म्युजिक भिडियो शुक्रबारदेखि सुटिङ सुरु भएको छ।

थारुवान संबाददाता

गायक सञ्जय चौधरीको शब्द, संगीत र स्वर रहेको एकहोरो माया- एक गीति कथा सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको करिब २० मिनेटको भिडियोमा त्रिकोणात्मक प्रेम कहानी देखाइएको छ।

थारुवान संबाददाता

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ। उनी ब्लड क्यान्सरबाट ग्रसित थिए। उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिए। स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन्।

थारुवान संबाददाता