अभिनेत्री रेखा थापाले मनाइन् जितिया पर्व (फोटो फिचर)

अभनेत्री रेखा थापाले जितिया पर्व मनाएकी छन्। राप्रपाकी नेतृसमेत रहेकी थापाले आफ्नो निर्वाचन क्षेत्र मोरङ ३ का थारु महिलाहरुसँग जितिया मनाएकी हुन्। थाप उक्त क्षेत्रमा राप्रपाबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने तयारीमा छिन्।
थारु समुदायको बसोबाससमेत रहेको उक्त क्षेत्रमा पछिल्लो समय रेखा थापा थारु समुदायका अगुवाहरुसँग पनि अन्तर्क्रिया गरिरहेकी छन्।

तस्बिर हेर्नुस्:




One thought on “अभिनेत्री रेखा थापाले मनाइन् जितिया पर्व (फोटो फिचर)

  1. सम्पूर्ण पिछडा, उत्पिडित, जानजाती अादीबासी थारू, दलित, मुस्लिम समुदायका अादर्णिय व्यक्तीहरू अगामी मंसिर ४ गते धकियामा भाेट दिइ नागरिक उन्मुक्ती पार्टिलाइ अत्यधिक बहुमतले बिजय गराउनु हुन अनुराेध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *