सलिमा

एकैदिन दुई जितिया गीतको भिडियो सार्वजनिक

एकै दिन दुई वटा जितिया गीत सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक गरेको जितिया एलई मान हर्षित भेलई बोलको गीतमा सुनिल चौधरी र अनुमा चौधरिको स्वर रहेको छ। म्युजिक भिडियोमा मुस्कान चौधरी, रितु चौधरी, रजनिश चौधरी र संजय चौधरीको अभिनय रहेको छ।

थारुवान संबाददाता

नेपाली फिल्म जगतका चर्चित अभिनेता पल शाह अर्को थारु गीतको म्युजिक भिडियोमा देखिने भएका छन्। पल शाहलाई यसपटक पनि गायक नरेश जोगीले आफ्नो गीतमा अभिनय गराउँदै छन्। नरेश र अन्नु चौधरीको स्वर रहेको ओ सजन बोलको गीतको म्युजिक भिडियो शुक्रबारदेखि सुटिङ सुरु भएको छ।

थारुवान संबाददाता

गायक सञ्जय चौधरीको शब्द, संगीत र स्वर रहेको एकहोरो माया- एक गीति कथा सार्वजनिक भएको छ। सेबिल इन्टरटेन्मेन्टले निर्माण गरेको करिब २० मिनेटको भिडियोमा त्रिकोणात्मक प्रेम कहानी देखाइएको छ।

थारुवान संबाददाता

बिर्तामोडको रेडियम ब्यान्डका गायक राजु चौधरीको निधन भएको छ। उनी ब्लड क्यान्सरबाट ग्रसित थिए। उनको शुक्रबार निधन भएको ‘द स्याडोज नेपाल’का गायक स्वप्निल शर्माले जानकारी दिए। स्वप्निलले राजुको स्वास्थ्य अवस्थाबारे बारम्बार जानकारी दिँदै आएका छन्।

थारुवान संबाददाता

थारु म्युजिक भिडियोमा नेपाली फिल्म क्षेत्रका अर्का अभिनेताको आगमन भएको छ। पल शाहपछि अभिनेता पुष्प खड्काको आगमन माया मोहनी गीतको म्युजिक भिडियोमार्फत् भएको हो। उनीसँगै मोडेल गीता ढुंगानाले पनि थारु म्युजिक भिडियोमा प्रवेश गरेकी छन्। यसअघि नरेश जोगीले वर्षा राउत र गरिमा शर्मालाई थारु म्युजिक भिडियो खेलाइसकेका छन्।

थारुवान संबाददाता

नेपालमा बलिउड फिल्मको सुटिङ हुने भएको छ। जसमा बलिउडका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका छन्। भारतको अनलाइनपोर्टल पिंकभिल्लाका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको सुटिङ नेपालमा हुने भएको हो।

थारुवान संबाददाता

नरेश जोगी र मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ। मनको मायालाई बोलको गीतमा नरेशकै शब्द र संगीत रहेको छ। गीतमा संगीत संयोजन भने श्यामस्वीट रसाइलीले गरेका छन्। भिडियोमा पल शाह, अनुश्री र करिश्मा जोशीले अभिनय गरेका छन्। भिडियोलाई विक्राम चौहानले निर्देशन गरेका छन्। गीतको भिडियोलाई सेबिल इन्टरटेन्मेन्टले सार्वजनिक...

थारुवान संबाददाता

सेबिल इन्टरटेन्मेन्टले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ। लेहेंगावाली के चक्करमे बोलको गीतमा श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको छ। गीतमा उमेश मुस्कानको शब्द सं‌गीत र केशव बडुको संगीत संयोजन रहेको छ।  म्युजिक भिडियोमा विष्णु चौधरी र सिरु चौधरीले अभिनय गरेका छन्। विक्रम चौहानको निर्देशनमा बनेको...

थारुवान संबाददाता

मन लागेन गीतबाट चर्चामा आएका नरेश चौधरीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। श्रीनिवास चौधरी र अन्नु चौधरीको स्वर रहेको चोरी चोरी से बोलको गीतमा नरेशसँगै मधु चौधरीले अभिनय गरेकी छन्। श्याम चौधरी र किरण चौधरीको सं‌युक्त शब्द रहेको गीतमा गणेश चौधरीले संगीत संयोजन गरेका छन्। गीतको भिडियोलाई...

थारुवान संबाददाता

सेबिल इन्टरटेन्मेन्टले सांगीतिक क्षेत्रमा यसपटक नयाँ प्रयास गरेको छ। थारु र मैथिली शब्दको फ्युजन रहेको अहाँ जान छी हमर बोलको गीत सार्वजनिक गरेको छ। अन्नु चौधरी र सन्नु कुमारको स्वर रहेको गीतलाई सरोज मण्डलले लेखेका छन् भने शैलेन्द्र विश्वकर्माले संगीत भरेका छन्।

थारुवान संबाददाता