राजनीति

नस्लवाद होइन पहिचान

अभय श्रेष्ठ- नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशअनुसार नस्लवादको अर्थ हो वंश, सन्तति वा जाति। यही वंश, सन्तति वा जातिमा केन्द्रित हुने, यसैलाई श्रेष्ठताको पर्याय ठान्ने प्रवृत्ति हो नस्लवाद। जातिवाद र अंग्रेजीमा भनिने ‘कास्टिज्म’ पनि यही हो। संघीयतामा पहिचानको विपक्षी वा पहिचानको अन्तर्य नबुझ्नेहरू यसलाई जातिवादसँग जोडेर व्याख्या गर्छन्...

थारूवान

इतिहासमा पहिलोपटक थारु विद्यार्थी समाजको महाधिवेशन सहिद परिवारका सदस्यले उद्‍घाटन गरेका छन्। चितवनको सौरहामा समाजको छैठौं महाधिवेशन थरुहट आन्दोलनका सहिद परिवारले गरेका हुन्।

थारूवान

गोपाल दहित- नेपाल र सम्पूर्ण नेपालीको लागि नयाँ संविधान सबैको चासो, सरोकार र चिन्ताको बिषय हो। संविधान बहुमतको दस्तावेज होइन, सहमतिको आधारपत्र हो। सहमतिको लागि भइरहेको छलफल बहसमा सत्तासीन दलका केही निर्लज्ज शीर्ष नेताहरुले प्रयोग गरेको वाक्यांशजस्तै ‘४ जना मधेसी मथाधिश, दुईचार जना टाठाबाठा जनजाति नेताले भन्दैमा, लाली लिपस्टिक...

थारूवान

सत्तारुढ दल कांग्रेस-एमालेले प्रक्रियामा गएरै भएपनि माघ ८ मा संविधान जारी गर्ने अडान लिइरहेपछि सहमतिबाट संविधान जारी गर्नुपर्ने पक्षमा रहेका एमाओवादीसहित ३० दलले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। सोमबार साँझ एमाओवादी संसदीय दलको कार्यलयमा बसेको ३० दलीय मोर्चाले आम हड्तालसहित नेपाल बन्दको कार्यक्रम घोषणा गरेको मोर्चाका सदस्य तथा...

थारूवान

दिलबहादुर चौधरी- विगतको जस्तै यतिबेला पनि राज्यको पुनर्संरचनामागएर हलो अड्किएको छ। जतिजति माघ नजिकिँदैछ, छलफल, बहस घनिभूत हुँदैछ। राज्यपुनर्संरचनाको सबाल विशेषतः आदिवासी जनजाति, मधेसी, मुश्लिमजस्ता उत्पीडनमा परेका जातजातिहरुको कारणले ठूलो भएको छ।

थारूवान

कारी महतो, चितवन- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रिय महाधिवेशनको मिति नजिकिँदै गर्दा यस संगठनको नेतृत्व आफ्नो हातमा लिन विद्यार्थी नेताहरुले आन्तरिक कसरत थालेका छन्। आफ्नो उम्मेदवारीको घोषणा गर्दै उनीहरुले विद्यार्थीहरुलाई प्रभावित पार्न विभिन्न जिल्लाका क्याम्पसमा सम्पर्क बढाइरहेका छन्।

थारूवान

नर्ती (दाङ)- एक महिनादेखि तेल र बेसार नहालेको तरकारी खाइरहेका छौं । खाना खाने बेला मन रुन्छ । खाना नभएर कति दिन चिउरा मात्रै खाएका छौं । आज त त्यो पनि छैन, भोकै छौं । बिरामी भएर उपचार गर्न पाइएको छैन । तपाईंहरूका छोराछोरी बिरामी हुँदा अस्पताल लैजानुहुन्छ होला...

थारूवान

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेसमा दुई प्रदेश हुन सक्छ भनेर दिएको अभिव्यक्तिप्रति काडा आपत्ति जनाएका छन् । सिहदरवारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको संसदीय दलमा बैठक चलिरहँदा उपेन्द्र यादवले राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो धारणा सार्वजनिक गरेका हुन् । सिंहदरवारमा बसेको मोर्चाको बैठकमा...

थारूवान

कमला चौधरी, बुटवल- बुद्ध जन्मस्थल लुम्विनीमा थारु कल्याणकारिणी सभाको केन्द्रीय परिषद्को विशेष बैठकले राज्य पुर्नसंरचना, संघीयता र थरुहट तराईलगायतका विषय समेटी १२ बुँदे घोषण पत्र जारी गर्दै सम्पन्न गरेको छ। तराईका आदिवासी थारुहरुलाई मधेसी बनाउने षड्यन्त्रविरुद्ध थरुहट आन्दोलन जरुरी रहेको उल्लेख गरिएको छ।

थारूवान

अध्यक्ष केपी ओलीको चेतावनी बेवास्ता गर्दै एमालेका आदिवासी जनजाति सभासदहरुले ककस सञ्चालन जारी राख्ने भएका छन्। संविधानसभामा आदिवासी जनजाति ककस र थारु ककस चलिरहेको छ, यद्यपी उनीहरुले ककसबाट सार्वजनिक रुपमा देखिने गरी गतविधि भने गरिरहेका छैनन्। 

थारूवान