राजनीति

मधेसी मोर्चाले कस्तो रणनीति बनाउँदैछ ?

प्रमुख प्रतिपक्षीदल एकिकृत (नेकपा)माओवादीसँग मोर्चाबन्दी गरेका मधेसवादी दलहरुबीच पछिल्लो समय खटपट चुलिएको छ। पछिल्लो समय एमाओवादी नेतत्वको मोर्चामा खटपट आएको र सो मोर्चामा आबद्ध मधेसी मोर्चाभित्र पनि विवाद रहेको नेताहरुको सार्वजनिक अभिव्यक्तिबाट प्रष्ट हुन्छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रक्रिया अगाडि बढाएपछि मोर्चाभित्रको प्रमुख दल एमाओवादीका सभासद्हरु संसद्का विभिन्न समितिको बैठकमा...

थारूवान

थरुहट आन्दोलनमा वीरगति प्राप्त गर्ने सहिदहरुलाई थारु अगुवाले सम्झाना गरेका छन्। थारु कल्याणकारिणी सभाले आयोजना गरेको कार्यक्रममा थरुहट आन्दोलनमा ज्यान गुमाउने ५ सहिदहरुप्रति श्रदाञ्जली अर्पण गरियो। २०६५ फागुनमा भएको थरुहट आन्दोलनमा कमल चौधरी, विपिन खड्का, रामप्रसाद चौधरी, प्रकाश चौधरी र धनबहादुर थनेत थारुले ज्यान गुमाएका थिए। कार्यक्रममा सहभागी थारु नेताहरुले...

थारूवान

‘कुनै पनि बेला मोर्चा छाडेर सरकारमा जान सक्ने’ भनि आरोप खेपिरहेका मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमाओवादी नेतृत्वको मोर्चा छाड्ने संकेत गरेका छन् । पार्टीको बैठकमा अध्यक्ष गच्छदारले मोर्चामा आफूलाई लक्षित गरी टिक्का टिप्पणी हुने गरेको कारण त्यहाँ बस्न मन नभएको धारणा बैठकमा राखेको स्रोतले जनाएको...

थारूवान

कारी महतो- इतिहास कहिल्यै लुक्दैन। इतिहासलाई जतिसुकै बङ्ग्याउन खोजे पनि आखिर एकदिन यथार्थ जे हो त्यो प्रकाशमा आइहाल्छ। इतिहास साक्षी छ, विगत अढाई सय वर्ष अघिदेखि नै हक-अधिकार र पहिचानका लागि थारु समुदायले बिगतमा थुप्रै भद्र तर कठोर आन्दोलन गरेका छन् (नेपालका राजा र तराईका थारु)। तर थारु समुदायको स्वतन्त्र...

थारूवान

काठमाडौं- खेलाडीद्वय सरस्वती चौधरी र ममता चौधरी रामलाल-गायत्री थारु कम्युनिटी’ अवार्डबाट सम्मानित भएका छन्। थारु कम्युनिटी नामक फेसबुक पेजले पाँचौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा भलिबलकी सरस्वती र क्रिकेटकी ममता चौधरीलाई सो अवार्डबाट सम्मान गरेको हो। दुवै खेलाडीलाई नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधैरी र स्वयं रामलाल चौधरीले नगद र...

थारूवान

काठमाडौं- थारु कम्युनिटीले थारु युवाहरुलाई सम्मान गरेको छ। उसको पाँचौं वार्षिकोत्सवको अवसरमा विद्यार्थी राजनीतिज्ञ सीतारम चौधरी, युवा अभियन्ता तथा पत्रकार मदन चौधरी, युवा अभियन्ता गीता चौधरी, लेखक तथा कवि जागृति चौधरी र गायक दोशहरण चौधरीलाई सम्मान गरेको हो। नेपाली कांग्रेसका सभासद् तेजुलाल चौधरीले सम्मानित युवालाई प्रमाणपत्र र टोकन अफ...

थारूवान

काठमाडौं- संविधान निर्माणमा देखिएका विवादित विषयलाई हल गर्नका लागि संविधानसभाको आजको बैठकले ७३ सदस्यीय प्रश्नावली समिति गठन गरेको छ। एकीकृत नेकपा(माओवादी)को नेतृत्वमा रहेको १९ दलीय सङ्घीय लोकतान्त्रिक गठबन्धन नेपालको विरोध र नाराबाजीका बाबजुद संविधानका विवादित विषयसँग सम्बन्धित सो समिति गठन गरिएको हो।

थारूवान

माघ आठ टरेको छ, संविधान आउने म्याद सरेको छ । अब संविधान कुनै पनि मितिमा आउन सक्छ र त्यो मिति कहिल्यै नआउन पनि सक्छ । अब संविधान आउने म्याद खुला भएको छ, आगामी तीन वर्षमा जहिले संविधान ल्याए पनि हुने भो, ल्याउँदै नल्याए पनि हुने भो । ल्याए पनि...

थारूवान

माघ ८ कै दिन पारेर नेपाली राजनीतिका दुई चर्चित हस्तीले संविधानसभा विघठनको माग राखेका छन् । नेकपा माओवादीका नेत्रविक्रम चन्द विप्लव र राष्ट्रिय नागरिक पार्टी (नेपाल) का राजकुमार लेखीले संविधानसभा विघठनको माग राखेका हुन् । दुवै फरक राजनीतिक धारका हुन् तैपनि एकै खाले माग राखेका छन् लेखीले आज संविधानसभा...

थारूवान

संविधानका विवादित विषयमा लचकतासाथ प्रस्तुत हुने निर्णय गर्दै एकीकृत माओवादी नेतृत्वको १९ दलीय गठबन्धनले लचकताको आधार तय गरेको छ। आइतबार बसेको गठबन्धन बैठकले संघीयताका विषयमा ६ प्रदेशसम्म जान सकिने निर्णय गरेको छ।

थारूवान