राजनीति

कथा अमलटारीको (थारु होम-स्टे)

सन्तोष पोखरेल- ‘थारु होम–स्टेमा आउनु भएको छ। यहाँलाई हाम्रो गाउँमा हार्दिक स्वागत छ’ गाउँ प्रवेशको मुखैमा रहेको सामुदायिक भवन अघिल्तिर थारु पहिरनमै सजिएका महिलाले निधारमा रातो टिका लगाइदिँदै फूलको गुच्छा दिएर यिनै शब्दले स्वागत गर्छन्। अनि बल्ल सुरु हुन्छ, अमलटारी होम–स्टेको कहानी। चितवन राष्ट्रिय निकुञ्ज ९ सय ३२ वर्ग...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासंघले संविधान सभाभित्र आदिवासी जनजाति सभासदको दबाब समूह (ककस) बनाउन पहल गर्ने निर्णय गरेको छ। पोखरामा सम्पन्न महासंघको संघीय परिषद बैठकले आदिवासी जनजाति सभासदको ककस बनाउन पहल गर्ने निर्णय गरेको महासंघका अध्यक्ष नागेन्द्र कुमालले जानकारी दिए। 

थारूवान

सद्‍भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस प्रदेश र थरुहट प्रदेशलाई कसैले हरण गर्न नसक्ने बताएका छन्। उनले नारायणदेखि पूर्व मधेस र त्यस पश्चिमको भागलाई थरुहट प्रदेश बनाउनुपर्ने बताए। इकान्तिपुरसँगको कुराकानीमा उनले मधेसको भूभाग झापा, मोरङ, सुनसरी र थरुहट भूभाग कैलाली कञ्चनपुरलाई मधेसबाट छुट्याएर पहाडसँग मिलाएर राज्य पुनर्संरचना गर्न खोज्नु...

थारूवान

सान्तोष दहित, काठमाडौं- थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिले भातृसंगठन विस्तार गर्ने भएको छ। थारु समुदायको अधिकारलाई स्थापित गर्नका लागि विभिन्न भातृसंगठन विस्तार गर्न लागेको थारु कल्याणकारिणी सभाका केन्द्रीय सचिवालय सदस्य राजकुमार लेखीले जानकारी दिए।

थारूवान

एकथरि सभासदले पिएको तलब पनि आफैले खाने गरेको तथ्य औपचारिक रुपमै देखिएको छ । ती सभासदले पिएको तलब आफैले लैजाने गरेका हुन् । सरकारले हरेक सभासदलाई पिएलाई दिन मासिक २४ हजार चार सय रुपैयाँ दिने गरेको छ । त्यसरी पिएको तलब आफै खाने सभासदमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल समेत रहेका...

थारूवान

माधव ढुङ्गेल– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार सार्वजनिक समारोहमा बारम्बार दोहो:याउँछन्-‘म थारूको बच्चा हुँ।’ उनकै शब्द सापटी लिने हो भने ‘थारू को बच्चो’ नेपालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भइसकेको छ। पञ्चायतकालका नरेन्द्र चौधरी वा परशुनारायण चौधरीदेखि अहिलेका गच्छदारसम्म शक्ति र सत्तारोहण हेर्ने हो भने नेपाली थारू किनारामा पारिएका जनजाति...

थारूवान

सभासद रुकमिनी चौधरीले विपक्षी दलले पेलेरै संविधान बनाउने कसरत गरे एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाभित्र रहेका १ सय ५२ जना सभासदले सामूहिक राजीनामा दिने बताएकी छन्। उनले त्यस्तो परिस्थिति आए राजीनामा दिएर बाहिर आउने निर्णय समेत ३० दलीय मोर्चामा भइसकेको खुलासा समेत गरिन्। ‘सत्तारुढ दलहरुले सबैलाई समेटेर संविधान बनाउने...

थारूवान

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले एकअर्काको विगत कोट्याउँदै रमाइलो जुहारी खेले । जुहारीकै क्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले एमाओवादीमा विलीन हुन तयार रहेको बताए ।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले केही दिनअघि काठमाडौंमा पत्रकारहरुसँग भनेका थिए म आन्दोलनको पक्षमा छैन । गच्छदार मधेसी-एमाओवादी नेतृत्वको विपक्षी गठवन्धनमा सामेल छन्, जुन गठवन्धन हाल आन्दोलनरत छ । फागुन १६ गते यही विपक्षी गठवन्धनले काठमाडौमा जनशक्ति प्रर्दशन गर्‍यो, जहाँ गच्छदार भाषण गर्दै भने कि सत्तापक्ष सहमतिमा नआए...

थारूवान

थारु कल्याणकारिणी सभाले तराईका जिल्ला पहाडमा मिसाइए आन्दोलन गर्ने चेतावनी दिएको छ। राजधानीमा भएको दुई दिने राष्ट्रिय भेलाले २० बुँदे प्रस्ताव पारित गर्दै थरुहट तराईका भूमि पहाडमा मिसाउन नहुने निर्णय गरेको छ। मिसाइए थारुहरुले निर्णयक आन्दोलन गर्ने सभाले जनाएको छ। 

थारूवान