राजनीति

थाकसका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको निधन

थारु कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष तथा समाजसेवी बाबुराम चौधरीको ६१ वर्षको उमेरमा निधन भएको छ। प्रेसर र मधुमेहग्रस्त चौधरीको उपचारको क्रममा मंगलबार मध्यान्ह १२ बजे भैरहवास्थित मेडिकल कलेजमा निधन भएको हो। मधुमेह बढेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पार्टीको नामै फेरेर उपेन्द्र यादवले मधेस र मधेसीको नैतिक आधार गुमाएको बताएका छन्। मधेस र मधेसीको पहिचानको जगमा निर्माण भएको पार्टीको नामै फेरेर यादवले मधेसको मुद्दाबाट अल्लगिएको आरोप लगाए।

थारूवान

प्रमुख चार राजनीतिक दलबीच ऐतिहासिक १६ बुँदे सहमति भएपछि संविधान निर्माणको बाटो खुलेको छ। साथसाथै, केही संख्यामा तराई–मधेस केन्द्रित राजनीतिक दल र संघ/संगठनले भने त्यसमा असन्तुष्टि जनाउने क्रम सुरु भइसकेको छ। मुख्यतः राज्यको पुनःसंरचनाका सवालमा संघीय प्रदेश निर्माण गर्ने कार्य सार्वभौम संविधानसभाले सम्पन्न नगरेर संघीय आयोग गठन गरी त्यसैलाई...

थारूवान

मिनराज चौधरी। जेठ २५ गते सिंहदरबारमा बसेको ३० दलीय मोर्चाको बैठकमा प्रचण्डले चार दलबीच भइरहेको छलफलका बारेमा रिपोर्टिङ गरेपश्चात् उपस्थित अधिकांश दलहरुले साँध सीमाना, नामांकन बिनाको ८ प्रदेशको कुनै औचित्य नभएको र सार्वभौम अधिकारसम्पन्न संविधान सभा हुँदाहुँदै सीमांकन संघीय आयोगबाट गरिनु हुँदैन, मिश्रित निर्वाचन प्रणालीको सम्बन्धमा प्रत्यक्ष ४० र...

थारूवान

आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार राजकुमार लेखीले चार दलबीच भएको १६ बुँदे सहमति सत्ता, भत्ता र कुर्सीका निम्ति गरिएको बताएका छन्। लेखीले यो सहमतिसँगै संघीयता सिद्धिएको आरोप लगाए।

थारूवान

काठमाडौं- आठ प्रदेशको सङ्घीय संरचना बनाउनेसहित संविधानका मुख्य विवादित विषयमा प्रमुख राजनीतिक दलहरुले आज ऐतिहासिक सोह्रबुँदै सहमति गरेका छन्। सहमतिसँगै आठ वर्षदेखि बन्न नसकेको संविधान निर्माणका लागि बाटो खुला भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गरी सो सहमति सार्वजनिक गरिएको हो।

थारूवान

सुर्खेत– थारू कल्याणकारिणी सभा, सुर्खेतको आयोजनामा विनपा–१७ कालीमाटीमा भएको थारूहरूको भेलाले सुर्खेतमा थारू संग्रहालय तथा ठन्वा (मन्दिर)का लागि भवन निर्माणार्थ एक कार्यक्रमबीच शिलान्यास भएको छ । स्थानीय बुद्धिजीबी तथा समाजसेवी राजु थापा र रमेश थापाले कालिमाटीमा बन्न लागेको थारू संग्रहालय तथा ठन्वा निर्माणका भवन बन्ने जग्गाको संधियारमा केही जमिन...

थारूवान

काठमाडौं- थारु कल्याणकारिणी सभाले रसुवाका भूकम्प पीडितलाई राहत वितरण गरेको छ। सभाका अध्यक्ष धनिराम चौधरी, सभाका सल्लाहकार तथा सभासद् रुक्मिणी चौधरी, महामन्त्री आमिरी चौधरी र थारु युवा सभाका अध्यक्ष कानुलाल चौधरीले रसुवाको विर्दिम गाविसमा राहत वितरण गरेका हुन्।

थारूवान

काठमाडौं- पैसा लिएर त्रिपाल नदिएको भन्दै ठगी अभियोगमा पक्राउ परेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय नेता लक्ष्मण थारुले आफू हिरासतमा नरहेको बताएका छन्। उनले आफू थारु भिलेजमै व्यस्त रहेको बताउँदै एक दिन यो देशको सत्ता आफूहरुको हातमा हुने बताएका छन्।

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिका केन्द्रीय सदस्य लक्ष्मण थारु पाल ठगी अभियोगमा पक्राउ परेका छन्। पाल ल्याइदिन्छु भन्दै उनले शेर्पा संघबाट ३० लाख रुपैयाँ बुझेका थिए। तर पाल आपूर्ति नगरी उनी फरार भएपछि संघले प्रहरीमा उजुरी गरेको थियो। गौशला प्रहरीले थारुलाई शुक्रबार उनलाई पक्राउ गरेको थियो।

थारूवान