राजनीति

तराईमा दुई ‘स्मार्ट सिटी’ र १० वटा सुविधा सम्पन्न सहर निर्माण गरिने

मुलुकमा सन्तुलित विकासको आवश्यकता औँल्याइएका बेला सरकारले तराईको पूर्वाधार विकास, औद्योगिकीकरण तथा कृषि उत्पादनलाई विशेष प्राथमिकता दिएको छ । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७२-७३ को बजेटमा तराईको विकासलाई महत्व राख्ने हुलाकी राजमार्गलाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ आगामी वर्षका लागि रु तीन अर्ब...

थारूवान

लक्की चौधरी संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलका थारु सभासदहरुले एक भएर थारु अधिकारको बारेमा संविधानसभाभित्रै संघर्ष गर्ने बताएका छन्। संविधानको प्रारम्भिक मस्यौदामा समावेशी सहभागिताको विषयमा सोमबार आयोजित कार्यक्रममा थारु सभासदहरुले त्यस्तो बताएका हुन्। नयाँ संविधानको मस्यौदाले आदिबासी थारुको अधिकांश अधिकार कटौती गरेको आरोप लगाउँदै सभासदहरुले संघर्षको विकल्प नरहेको तर्क...

थारूवान

लक्की चौधरी- काठमाडौं- थारु समुदायले महिला र दलित आयोगलाई संवैधानिक आयोगको मान्यता दिएजस्तै थारुको छुट्टै संवैधानिक थारु आयोग बनाउन माग गरेका छन् ।

थारूवान

कृष्णराज सर्वहारी। २०७१ सालमा दर्जनपटक चितवनको भरतपुर–टाँडी, वीरेन्द्रनगर-कोराक रुटको चक्कर यो पंक्तिकारले काट्यो। कोराक गाविसमा चेपाङलाई लक्षित गरी कक्षा १ को किताब तयार पार्ने क्रममा सो दौडधुप भएको थियो। तर चितवनको माडी क्षेत्र जाने साइत ती कुनै यात्रामा जुरेन। कीर्तिपुरमा सँगै पढेका मित्र ललित चौधरीले आफ्नो क्षेत्र माडी बाइकमा...

थारूवान

नेपालको स‌ंविधान २०७२ को प्रारम्भिक मस्यौदा आज संविधानसभामा प्रस्तुत गरिएको छ। संविधानसभामा प्रस्तुत भए लगत्तै यसलाई सार्वजनिक गरिएको छ।  हेरौँ के छ मस्यौदामा ? 

थारूवान

पश्चिम तराईका १२ हजार बढी कमलरीले आज मुक्ति दिवस मनाउँदैछन्। २०७० असार १३ गतेको मन्त्रपरिषद् बैठकले कमलरी मुक्तिको घोषणा गरेको थियो। त्यो दिनका लागि भने कमलरीहरुले ठूलो संघर्ष गर्नुपर्योम। उनीहरुले दुई साता लामो राजधानी केन्द्रीत आन्दोलन गरे। सिंहदरवार घेराउ गर्न गएका उनीहरुमाथि २०७१ जेठ १९ गते प्रहरीले दमनसमेत गर्योउ।...

थारूवान

थारु समुदायमा मात्र पहिचान भएको सिकल सेल एनिमिया रोगको परीक्षण दाङमा सुरु भएको छ। क्रियटिङ पोस्बिलिटिज नामक संस्थाको सहयोगमा यो रोगको परीक्षण क्यानाडेली मेडिकल टोलीले गर्दैछ। चितवन हुँदै दाङ पुगेको उक्त टोलीले दाङको विभिन्न गाउँमा दुई साता परीक्षण गर्ने क्रियटिङ पोस्बिलिटिजका दीनेशराज सापकोटाले बताए। उनका अनुसार अहिले दाङ देउखुरीको...

थारूवान

कारी महतो। चितवन- देश र जनताका लागि समर्पित भइ आफ्नो जीवनको आहुति दिने उच्चकोटिका स्वर्गीय व्यक्तित्व नेपालमा धेरै छन्। तीमध्ये जसले आफ्नो शरीरको बलिदान दिएका छन् ती सबैलाई राज्यले पहिचान गरेको छैन। केहीलाई सम्मान स्वरुप शहिद शब्दको तक्माले विभूषित गरिएका छन्।

थारूवान

देवेन्द्र बस्नेत। ‘म पनि एसएलसी पास भएँ, बल्ल बच्ने भएँ,’ यसो भनिरहँदा दाङ, नारायणपुरकी सीमा चौधरीका आँखाबाट आँसुको ठूलै ढिक्को फुटेर बहन थालिसकेको थियो। यो आँसु दुःखको होइन भने होइन, हर्षको, त्यो पनि दोहोरो। पूर्वकमलरी सीमा यतिबेला यति हर्षविभोर थिइन् कि चाहेर पनि आँखामा ओइरिएको हर्षको अभिव्यक्ति रोक्न सकिरहेकी...

थारूवान

दिलबहादुर चौधरी। नेपाल सरकार र सरोकारवाला सबै निकाय, सबै सम्माननीय, आदरणीय महामहिमहरु! थारु नागरिक समाज कैलालीको तर्फबाट यहाँहरु सबैमाहार्दिक अभिवादनसहित हार्दिक अनुरोध गर्न चाहन्छु।

थारूवान