राजनीति

थाकसले गर्‍यो महत्वपूर्ण निर्णय, डण्डास्थित थारु संग्राहलय यथाशिघ्र बनाइने

लुम्बिनी- थारु कल्याणकारिणी सभा (थाकस)को विशेष केन्द्रीय समिति बैठकले महत्वपूर्ण निर्णय गरेको छ। गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भोलिबाट सुरु हुने केन्द्रीय परिषद् बैठकको तयारीका रुपमा बसेको केन्द्रीय समिति बैठकले विधान संसोधनलगायतका निर्णयहरु गरेको छ। सभाका अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले झापा महाधिवेशनमा हुन नसकेको विधान संसोधन प्रस्तावलाई पारित...

थारूवान

नेकपा एमालेले आफ्ना सभासदहरुलाई कुनै पनि नामका ककस निर्माणमा सहभागी नहुन र पार्टी नीति विपरीत नबोल्न तथा हस्ताक्षर नगर्न निर्देशन दिएको छ। एमाले संसदीय दलको मंगलबारको बैठकमा दलका नेता केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सभासदहरुलाई पार्टीको निर्णय भन्दा विपरीत अभिव्यक्ति नदिन आग्रह गरे।

थारूवान

महेश चौरसिया- घाँस खाएर गाईभैँसी, भेडाबाख्राको पेट कहिल्यै भरिँदैन। अघाएको गाईभैँसीले पनि हरियो घाँस देख्यो भने झम्टिन्छ। सके दाम्लो चुडाउँछ, नसके छट्पटिन्छ, मुर्मुरिन्छ। ‘हरियो घाँस’ भैंसीको जीविका हो। मुख्य आहार हो। अहिले राष्ट्रिय राजनीतिमा ‘मधेसकेन्द्रित दल र हरियो घाँस’ को किस्सा चर्चित छ। एक हप्ताअघि नेकपा एमालेका अध्यक्ष केपी...

थारूवान

कृष्णराज सर्वहारी- थारु समुदायका राजनेता परशुनारायण चौधरीले हामीबाट बिदा लिएको दुई बर्ष पूरा हुँदैछ। २०६९ मंसिर २१ गते उनको निधन भयो। तर उनी गुमनाम भए, उनको योगदानको कही कतै चर्चा भएन। सबैको मरेपछि चर्चा हुन्छ भन्ने भनाईमा उनी अपवाद रहे।

थारूवान

नारायणपुर ९ बुटनियाँकी सावित्री चौधरी बिहीवार साँझ घरमै थिइन्। एकाएक प्रहरीको टोली घर पुग्यो। प्रहरीले घर खानतलासी गर्न थालेपछि उनि डराइन्। प्रहरीलाई किन घर खानतलासी गरेको भनेर सोध्ने हिम्मत सम्म राखिन्।

थारूवान

कमला चौधरी/बुटवल– आदिवासी जनाजति महासंघको राष्ट्रिय भेला बुधबारदेखि बुटवलमा सुरु भएको छ। आज भएको उद्घाटन कार्यक्रममा नेपाल आदवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमार कुमालल भेलाले आदिवासी जनजाति एकीकृत हुने दाबी गेरका छन्।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)ले सोमबार ‘राज्य पुनःसंरचना, संघीयता र आदिवासी जनजातिहरुको हक अधिकार‘ विषयक विचार गोष्ठी आयोजना गरेको थियो। जसमा जानजति नेता, थारु सभासद् र अगुवाहरुलाई निम्त्याइएको थियो।

थारूवान

         लक्की चौधरी, काठमाडौं- नयाँ संविधानमा पहिचानसहितको अधिकारले सम्पन्न तराईमा बहुप्रदेश बनाउनुपर्ने माग थारु अगुवाहरुले गरेका छन्। मुलुक संघीयतामा गइरहेकाबेला थारु कल्याणकारिणसभा केन्द्रीय कार्य समितिद्वारा सोमबार यहाँ आयोजित ‘राज्य पुनःसंरचना र आदिबासी जनजातिहरुको अधिकार’ विषयक राष्ट्रिय विचार गोष्ठीमा बोल्दै अगुवाहरुले त्यस्तो माग राखेका हुन्।

थारूवान

  कारी महतो, चितवन- चितवनका थारु अगुवाहरुले कुनै पनि हालतमा चितवन जिल्लालाई राजधानीसँग जोड्न नहुने बताएका छन्। थारु कल्याणकारिणी सभा चितवनको आयोजनमा भएको एक दिने कार्यक्रममा उपपस्थित थारुलेहरुले कुनै पनि हालतमा चितवनलाई पहाडी जिल्लामा मिसाउन नहुने बताएका हुन्। उनीहरुले यसको विरोध गर्दै सात बुँदे निष्कर्षसमेत निकालेका छन्।

थारूवान

बाराको गढीमाई मेलामा दुई दिनमा कम्तिमा दुई लाख पचास हजार पशुको बलि दिइएको बेलयती समाचार पोर्टल डेलीमेलले जनाएको छ। पाँच वर्षपछि लाग्ने उक्त मेलामा लाखौं हिन्दूहरुले पशु बलि दिइएको समाचारमा उल्लेख छ। पाँच वर्षअघि सन् २००९ मा दुई लाखभन्दा बढी पशुको हत्या गरेको पशु अधिकारसम्बन्धी संस्था पेटालाई उद्धृत गर्दै...

थारूवान