राजनीति

थारु र मधेसी आन्दोलनको कार्यदिशा

सीएन थारु मधेसी र थारु आन्दोलनको माग जायज छन भनी अब नेताहरुको मनमा लागिरहेको बुझ्न सकिन्छ किनकि आन्दोलनकारीका मागलाई वार्ताबाट सम्बोधन गर्ने भनाई विभिन्न लेख र अभिव्यक्तिबाट थाहा पाउन सकिन्छ। यहाँ बुझ्नैपर्ने कुरो के हो भने कसाईले बोकालाई जसरी मीठो मीठो खुवाएर अन्ततः त्यसको बध गर्ने गरेको हुन्छ आज...

थारूवान

टीकापुरमा भदौ ७ गते वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नवालक हत्या गरेकोे अभियोगमा थरुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक तथा थारु कल्याणकारीसभाका अध्यक्ष धनिराम चौधरीसहित ५८ जना बिरुद्ध मंगलबार जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ।

थारूवान

अमेकारिकास्थित नेपालीहरुले जनविरोध संविधान बनाएको भन्दै विरोध प्रदर्शन गरेका छन्। अमेरिकाको न्युयोर्कस्थित ‘जनविरोधी संविधान बहिस्कार गरौं’ नारासहित त्यहाँका जनजाति, मधेसी र थारुहरुले विरोध प्रदर्शन गरेका हुन्।

थारूवान

नेपालको नयाँ संविधान २०७२ जारी हुन नपाउँदै विभिन्न ठाउँमा जलाइएको छ । देशभित्र र बाहिर रहेका थारु-मधेसीहरुले पनि संविधान जलाएर यसको विरोध गरेका छन्। उनीहरुले संविधानको विरोध गर्दै ब्लाक आउटदेखि कालो झन्डा पोतेर विरोधसमेत जनाएका थिए। तराईका विभिन्न एफएमहरुमा शोक धुन बजाइएको थियो भने कर्मचारीहरुले कालोपट्टि बाँधेर काम गरेका...

थारूवान

गिता दृष्टि भात्तृत्व र सद्भावको लागि शान्ति चाहे शान्तसँग बस्न पाइन्, अधिकार र पाहिचान मागे त्यो दिन चाहेनन्, यसरी माग्दा सुनेनन् कि भनेर मैले सडकमा उत्रिए, सदनमा कराएँ र प्रत्येक कार्यक्रम–बहसमा चिच्याएँ। काराउँदा कराउँदै मेरा स्वर सुके। मेरा आँसु सुके। मसँग भएको शक्ति क्षिण भयो। तर सुन्नुपर्ने व्यक्तिले, निकायले...

थारूवान

नयाँ संविधानको विरोधमा आज नेपालसहित विश्वभरिका मधेसी-थारुले कालो दिन मनाउँदैछन्। नयाँ संविधान मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी हुने दिन आज कालो दिनका रुपमा मनाउँदैछन्। मधेश–थरुहटमा सर्वसाधारणले कालो पट्टी बाँधेर तथा घरमा कालो झण्डा झुण्डियाएर कालो दिन मनाउँदैछन्। साँझ मधेशका जिल्लाहरुको सदरमुकाममा पनि प्रदर्शन हुने मोर्चाहरुले जनाएको छ। संयुक्त...

थारूवान

छविलाल कोपिला अट्वारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ। यो पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन्। यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ। दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अट्वारी भदौ महिनामा पर्छ। तर कुनै साल असोजमा पनि मानेको पाइन्छ।

थारूवान

सीमांकनको विरोध गर्दै आएका आन्दोलनकारीले बर्दियामा राँके जुलुस प्रदर्शन गरेको छ। सरकारले भोलि (आइतबार) संविधान जारी गर्ने बताइरहँदा असन्तुष्ट समुदायहरु त्यसको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन्। आइतबार नयाँ संविधानमा नसमेटिएका विभिन्न धारा च्यातेर जलाउने कार्यक्रमसमेत राखेका छन्।

थारूवान

प्रमुख तीन दलको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको टोलीसँग लगभग सहमति भइसकेको थियो। तर, सहमतिको बुँदामा ‘तराई-मधेस’ लेख्ने कि नलेख्ने भन्ने विवाद लम्बिएर बार्ता बिनानिष्कर्ष टुंगिन पुग्यो।

थारूवान

आन्दोलनरत थरुहट/थारुवान संघर्ष समिति र तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ। वार्तामा थारु नेताहरुले तराईमा जारी धरपकडबारे ध्यानाकर्षण गराएका छन्। उनीहरुले यसअघि पेस गरेका सात सर्तहरु पूरा नगरुन्जेल वार्ताको वातावरण नबन्ने प्रधानमन्त्रीलाई जनकारी गराए।

थारूवान