राजनीति

नेपालमा मधेसी छन्, तर मधेस छैन, महेश चौधरीका ९ तर्क

‘नेपालको तराई तथा यसका भूमिपुत्रहरु’, ‘Hidden Treasures of the Lowland Nepal’ लगायत पुस्तकका लेखक महेश चौधरी नेपालमा मधेस भन्ने भूभाग नै नरहेको तर्क गर्छन्। २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’ का सम्पादक रहेका चौधरीले २०६९ सालमा ‘स्थविरहरुको प्राचिन इतिहास र संस्कृति’ शीर्षकमा लेखेको खोजमूलक पुस्तकमा नेपालको दक्षिणी...

थारूवान

ब्राह्मणवाद भनेको के बुझ्नुहुन्छ? प्रायः बाहुन साथीहरुले यो शब्दलाई गालीको रुपमा बुझ्छन्। यो उहाँहरुको ठूलो भ्रम हो। मेरो बुझाइमा ब्राहमणवाद भनेको एक संकुचित र निरंकुश सोँच हो। समाजमा यस्तो प्रवृत्ति भएका धेरै मानिस छन्, जो मै खाँउ, मै लाउ, मै जान्ने, अरुको विचार र सिद्धान्तलाई कहिल्यै आदर गर्दैन। अरुको...

थारूवान

    पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सीमांकनबारे थारु समुदायको माग जायज भएको बताएका छन् । तर, नेपालको आन्तरिम समस्यालाई लिएर छिमेकी मुलुक भारतले नाकाबन्दी गर्नु बेठिक भएको बताए । एमाओवादी परित्याग गरेपछि तराई मधेसका जिल्लाहरुको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री भट्टराई बुधबार कैलाली पुगेका थिए । मसुरियामा भएको आमसभामा भट्टराई र हिसिला यमी थरुहट...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समितिले प्रारम्भिक २१ बुँदे बटमलाइन अघि सारेको छ । थारु कल्याणकारिणी सभामा जारी कार्यदलको बैठकमा सीमांकनलगायत २१ बुँदे मागमा छलफल भइरहेका स्रोतले जनाएको छ । सीमांकन गर्दा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा पश्चिम कञ्चनपुरदेखि चितवनसम्म एउटा स्वायत्त प्रदेश, पर्सा, मकवानपुरदेखि धनुषासम्म दोस्रो स्वायत्त प्रदेश...

थारूवान

रामदास चौधरी। भाद्र ७ र ८ गतेको टीकापुर घटनाले कैलालीमा निकै असहज परिस्थितिको श्रृजना हुन गयो । आफ्ना मागका लागि थारुहरुले शान्तिपूर्ण आन्दोलन उठाउने क्रममा भाद्र ७ गते टीकापुरमा थरुहट प्रदेश राज्य सरकार लेख्ने घोषणा गरेका थिए । त्यही सिलसिलामा स्थानीय प्रशासनले लगाएको निषेधित क्षेत्र तोड्ने क्रममा भड्केको हिंसाले...

थारूवान

सुर्खेत र कर्णाली तात्दा, बागलुङ्गले थोरै आवाज उठाउँदा सञ्चारकर्मीको लागित्यो ठूलो समाचार बन्छ, उनीहरुको माग पूरा हुन्छ। तर थारु र मधेशीले ५७ दिनसम्म आन्दोलन गर्दा सुनुवाई हुँदैन। मधेशीहरुमा केही ब्यक्ति सञ्चारकर्मी भएको कारणले रेडियो र टिभीमा कम्तिमा उनीहरुको समाचार बज्छ, थारुहरुको त्यो पनि छैन। दिलबहादुर चौधरी। म राणाकाल देख्न...

थारूवान

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले आफुहरुको माग सम्बोधन नभए प्रादेशिक संविधान बनाउने चेतावनी दिएका छन्। संघर्ष समिति चौमालाले शुक्रबार चौमाला बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थारुले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिए प्रादेशिक सिमांकन आफै गरी प्रादेशिक संविधान पनि जारी गर्ने चेतावनी दिएका हुन्।

थारूवान

तीन दलको वार्ता टोली र थरुहट/थारुवान संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदवारमा आज बिहान बसेको अनौपचारिक छलफल राजनीतिक मुद्दामा प्रवेशै नगरी सकिएको हो। ‘मन्त्रिपरिषद्ले बिहीबार साँझ गरेका निर्णय तत्काल कार्यन्वयन गरेमात्र वार्तामा बस्छौं भनेका छौं,’ समितिका प्रवक्ता अमनलाल मोदीले भने, ‘त्यो नहुन्जेलसम्म वार्ताको औचित्य छैन।’

थारूवान

सरकारले मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ।

थारूवान

“थाम” विद्रोह राजनीतिक रुपमा सफल भएको छ । यत्रो तामझामका साथ जारी गरिएको संविधान भद्रतापुर्वक अस्वीकार गर्नसक्नु नै यो विद्रोहको राजनीतिक जीत हो । ४ दर्जनभन्दा बढिको शहादत र लगभग डेढ महिनाको निरन्तर विद्रोह जारी रहंदा पनि टाउको र छातीमा गोली थाप्न तयार हजारौं लाखौं थारु र मधेसी विद्रोहीहरुको...

थारूवान