राजनीति

आन्दोलनकारीका माग के हुन् ?

सीएन थारु संविधान सभाको प्रक्रिया दुई दिन रोके पनि तीन दलका शीर्ष नेतृत्वले प्रश्न गर्दैछन्- आन्दोलनकारीका माग के हुन्? साँच्चिकै उनीहरुको माग बारे तीन दल अनभिज्ञ नै छन् त? कलाली टीकापुरदेखि भडकिएको आन्दोलनमा दिनानुदिन आन्दोलनकारी तथा सुरक्षाकर्मी मर्नेको संख्या थपिदै छ। विभिन्न ठाउँमा दंगाग्रस्त क्षेत्र तथा निषेध आज्ञा जारी...

थारूवान

थरुहट तराई पार्टी नेपालका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले थारुलाई बाहिर राखेर संविधान आए थारु बाहूल क्षेत्रलाई अलग देश गर्ने चेतावनी दिएका छन्। कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थारुले पहिचानमा आधारित थारुलाई प्रदेश नदिए छुट्टै थारुहट प्रदेश बनाउन सक्ने उनले बताए।

थारूवान

प्रधानमन्त्री सुशील कोइरालाले वार्ताबाटै सहमति खोज्न थारु नेताहरुलाई आग्रह गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री कोइरालाले फेरि पत्र पठाउने र नियमित सम्पर्कमा रहने बताउँदै टेबलबाटै समाधान खोज्न आग्रह गरे।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समिति प्रधानमन्त्री सुशील कोइरालासँग ‘अनौपचरिक वार्ता’ गर्न सहमत भएको छ। कांग्रेसका सभासद् तेजुलाल चौधरीका अनुसार वार्ताको वातावरण बनाउन सचिवालयका ती नेतालाई जिम्मेवारी दिइएको छ।

थारूवान

सुरेन्द्र चौधरी थरुहट आन्दोलनको दुर्भाग्य जब जब थरुहट आन्दोलन भएको छ। हरेक आन्दोलनलाई अर्को समुदायविरुद्ध भनेर प्रस्तुत गरिएको छ। यो दुर्भाग्य हो। पहिलो थरुहट आन्दोलनमा पनि प्लानिङको फेजमा काम गरेको थिएँ। त्यतिबेला लक्ष्मण थारु, योगेन्द्र चौधरीलगायतले सुनधारामा बैठक बसेका थिए। दोस्रो बैठकका लागि मैले नै उहाँहरुलाई नेपालगञ्ज बोलाएँ। जुन...

थारूवान

पूर्वका झापा, मोरङ, सुनसरीसहितका नौ जिल्लालाई ‘लिम्बूवान’ राज्य घोषणा गर्न माग गर्दै लिम्बूवान पक्षधर शक्तिहरुले बिहीबार र शुक्रबार पूर्व बन्द आह्वान गरिरहेकै बेला फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ‘यी तीन जिल्ला पहाडमा गाभ्नै नमिल्ने ‘ बताएका छन्।

थारूवान

विश्वमणि पोखरेल भदौ ७ मा छुट्टै प्रदेश माग्दै थरुहट/थारूवान संघर्ष समितिले आह्वान गरेको आन्दोलन क्रममा एक उच्च प्रहरी अधिकारीसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको हत्या भयो। सोही पृष्ठभूमिमा कैलालीको टीकापुर स्थलगत रिपोर्टिङमा जाने कार्यक्रम तय भयो। कर्फ्यु, निषेधाज्ञाको मारमा रहेको कैलालीको यात्रा आफैंमा चुनौतीपूर्ण थियो। यात्रामा निस्कनुअघि...

थारूवान

मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजय कुमार गच्छदारले यही प्रक्रियाभित्रैबाट सहमति नखोजे थारु समुदाय र मधेसी जनता सीमापारी गएर शरण लिने चेतवानी दिएका छन्। बुधबार लोकतन्त्र र शान्तिका लागि पेशागत सञ्जाल (पापड)का प्रतिनिधिहरुसँग उनले त्यस्तो धारणा व्यक्त गरेका हुन्।

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार बिहान थारुलाई भैरहवाबाट पक्राउ गरेको हो। कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै थारुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र ढकालले बताएका छन्। भैरहवास्थित देवी चौधरीको घरमा रहेको...

थारूवान

लक्ष्मण थारु, नेता। अहिलेको आन्दोलन शान्तिपूर्ण छ। जनसहभागिता छ। एमाले कांग्रेस र एमाओवादीको सद्धबुद्धि आयो भने पहाडमा चार प्रदेश र तराईमा तीन प्रदेश बनाउन सकिन्छ। जुन उहाँहरुले भनेजस्तै सात प्रदेशकै हुन्छ। नाममा केही छैन। शेरबहादुर देउवा प्रदेश बनाए नि हुन्छ। तराईमा तीन प्रदेश भयो भने अहिलेको समस्याको समाधान हुन्छ।...

थारूवान