राजनीति

आन्दोलनकारी निरास नहोऊ

सीएन थारु आन्दोलनको निरन्तरता दिन सक्नु नै जनताको तागतको मापदण्ड बुझनु हो। आन्दोलनकारी अझै मैदानमा डटेकै छन र सरकारको तर्फबाट दमन हुदै आएको देखिन्छ। यसलाई सरकारले आफ्नो दायित्व निर्वाह गरेको भनाई पुष्टी गर्न खोजेको हो भने जनताहरु पनि अधिकारका लागि संघर्ष गर्न आफ्नो दायित्व बोध गरिसेकेको छ। यी संघर्षमा...

थारूवान

नेपालका लागि भारतीय राजदूत रणजीत रायले मधेसी, थारु लगायतका सबै समुदायको भावनालाई नसमेटी जारी हुने संविधानले भविश्यमा स्थायित्व नदिने बताएका छन् । मधेसी र थारुहरु बहुमतमा नरहे पनि वार्ता र सम्वादको माध्यमबाट उनीहरुलाई समेट्नुपर्छ भन्ने भारतको धारणा रहेको राजदूत रायले स्पष्ट पारे ।

थारूवान

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले तीन दलका प्रमुखसँग मात्रै वर्ता गर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी भएमात्रै वार्तामा बस्ने निर्णय गरेको हो।

थारूवान

संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट फोरम लोकतान्त्रिकले संविधानसभा फर्कन चार पूर्वशर्त अघि सारेको छ । सीमांकनमा फेरबदल गरी थारु बहुल क्षेत्रलाई राज्यका रुपमा स्वीकार गर्नुपर्ने, अन्तरिम संविाधनका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई यो संविधान विधेयकले पनि सुनिश्चित गर्नुपर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र प्रस्तावित संघीय प्रदेशमा बोलिने मातृभाषालाई सरकारी...

थारूवान

उन्नती चौधरी/धनगढी तिन दलको पहलमा बन्दुकको गोलीबाट असोज ३ गते जारी गरिने संविधानको कुनै औचित्य नरहेको थरुहट तराई पार्टीका केन्द्रीय अध्यक्ष भानुराम चौधरीले बताएका छन् ।  थरुहट थारुवान संघर्ष समिति फूलबारीले मंगलबार आयोजना गरेको विशाल विरोध सभामा उनले सो कुरा बताएका हुन् ।

थारूवान

संविधानसभा प्रक्रिया अघि बढै गर्दा प्रधानमन्त्री सुशील कोइरालाले थारु आन्दोलनकारीलाई सम्बोधन गर्दै वार्तामा आउन तेस्रो चिठी पठाएका छन् । थारु कल्याणकारिणी सभा र थरुहट/थारुवान् संयुक्त संघर्ष समितिको नाममा मंगलबार पुनः चिठी लेख्दै प्रधानमन्त्रीले आन्दोलनकारीका मागप्रति सरकार गम्भीर रहेको जनाउ दिएका हुन् । यसअघि यही व्यहोराका दुई चिठी आन्दोलनकारीलाई प्रधानमन्त्रीका...

थारूवान

  शिब नारायण चौधरी चार दलबीच १६ बुँद्धे सहमति भएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न आवाजहरु उठे। थारुहरु सीमांकन बिनाको प्रदेशको बिरोध गर्दै १६ बुँदे सहमतिप्रति पर्ख र हेरको नीति लिए। १६ बुँदे सहमतिपछि चार दलीय गठबन्धनको गतिविधिलाई थारुहरुले उच्च सतर्कताका साथ हेरिरहेका थिए। थोरै आशायुक्त नजरले र धेरै...

थारूवान

नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ। संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा रामवरण यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए।

थारूवान

नेपालको संविधान २०७२ को परिमार्जित बिधेयकका धाराहरुमाथि आज पनि संविधासभामा मतदान हुँदैछ। मतदानमा थरुहट तराई पार्टी नेपाल र फोरम लोकतान्त्रिकबाहेक सबै दलका थारु सभासद्हरु सहभागी छन्। सीमांकनविरुद्ध एक महिनादेखि आन्दोलन गरिरहेका थारु नेताहरु योसँगै दुई खेमामा उभिएका छन्। नेपाली कांग्रेसका सभासद् सुरेन्द्र चौधरी पनि मतदान प्रक्रिया बाहिर छन्। उनले...

थारूवान

देवराज विश्वकर्मा २०६२/०६३ को ऐतिहासिक जनक्रान्तिको जनसागर सडकमा आउँदा संघीयताबारे खासै माग वा एजेण्डा त्यो थिएन । नेपालको राजनीतिक इतिहासमा के भयो कि एकाएक संघीयता प्रमुख विषय हो भन्ने ढंगले राजनीतिक बृत्तमा यसले प्रवेश पायो । जब कि त्यो ऐतिहासिक जनक्रान्तिको मूल लक्ष त सामन्ती एकात्मक राजतन्त्रको सट्टामा विकेन्द्रीकृत...

थारूवान