देश

थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठकमा ‘गफ मात्रै’

करिब डेढ महिनापछि बसेको थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। बुधबार शंखमुलमा बसेको बैठक बिना निष्कर्ष सकिएको समितिले जनाएको छ। बैठक बिहीबार पुनः बसिरहेको छ।

थारूवान

एकीकृत नेकपा माओवादीका केन्द्रीय नेता लेखराज भट्टले एमाओवादीका तर्फबाट सरकारमा सहभागी एकजना मन्त्रीलाई हटाएर कैलालीको थारुलाई मन्त्री बनाउन माग गरेका छन्।

थारूवान

थारुवान थरुहट संयुक्त संघर्ष समितिको बैठक भोलि (बुधबार) बस्ने भएको छ। थारु आन्दोलनका नेतृत्वकर्ताको सर्वत्र विरोध हुन थालेपछि करिब डेढ महिनापछि बैठक बस्न लागेको हो। बैठक बस्न लागेको संयोजक धनिराम चौधरीले पुष्टि गरेका छन्। बैठकको एजेन्डबारे भने उनले केही बताउन चाहेनन्। बैठकको एजेन्डाबारे प्रवक्ता तथा एमाओवादी सांसद अमनलाल मोदीलाई...

थारूवान

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी जनताप्रति नेकपा (एमाले) सबैभन्दा बढी चिन्तित रहेको बताएका छन्। एमालेको विशेष राष्ट्रिय कार्यकर्ता भेलालाई आज सौराहामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले नेपालका हिमाल, पहाड, मधेस र तराई जहाँ जो बसे पनि सबै नेपाली भएको बताउँदै एकार्काका बीचमा मानवीय दृष्टिले बन्धुत्वको व्यवहार गर्ने काममा एमाले...

थारूवान

तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन्।

थारूवान

एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज १३ जना नेताले आफ्नो धारणा राखेका थिए।

थारूवान

मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका-मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान ८:१५ बजे नयाँ दिल्ली प्रस्थान गरेको तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले बताए।

थारूवान

थारु कल्याणकारिणी सभाको केन्द्रीय सम्पर्क तथा प्रशिक्षण विभागले थारु आन्दोलनबारे अन्तर्क्रिया आयोजना गरेको छ। राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा थारु कल्याणकारिणी सभाका भातृ संगठनहरुलाई थारु आन्दोलन र मेची महकाली अभियानबारे जानकारी गराइएको विभाग प्रमुख राजकुमार लेखीले बताए।

थारूवान

सत्तारुढ मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले तराई मधेर र थरुहट आन्दोलनमा ठूलो पार्टी र राज्यले दमन गरेको आरोप लगाएको छ । साथै उसले सरकार गठनका क्रममा आफूसँग भएको ८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ । फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठकले सत्तापक्ष, विपक्षी र आन्दोलनकारी पक्ष वार्तामा बसेर राजनीतिक...

थारूवान

थारु महिला सभाको राष्ट्रिय भेला सिरहामा हुने भएको छ। सभाको केन्द्रिय समिति बैठकले पुस ११ र १२ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। राष्ट्रिय भेलामा थारु महिला सभाका केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुको उपस्थित हुने बताइएको छ। त्यस्तै तराईका सम्पूर्ण जिल्लाबाट पाँच पाँच जनाका दरले प्रतिनिधिहरु सहभागी...

थारूवान