छुटाउनु भयो कि

थारु अगुवाको निष्कर्ष: ‘पहाडी जनजीवन बेहाल छ, प्रदेश ७ को राजधानी पहाडमा सारियोस्’

कैलालीका थारु अगुवाहरुले प्रदेश नम्बर ७ को राजधानी पहाडमा सार्न सुझाएका छन्। उनीहरुले प्रदेशको नामांकनमा भने केही नबोल्ने निष्कर्ष निकालेका छन्। ‘बुद्धिजीविहरुको बैठकले ब्यापक छलफलपछि प्रदेशको नाउँको सम्बन्धमा केहि नबोल्ने र राजधानीको हकमा न्यायको पक्षमा बोल्ने निष्कर्ष निकाल्यो । उत्पीडित गरिब जनतालाई नामले खान दिंदैन, कामले खान दिने हो...

थारूवान

कम्युनिस्ट नेता गंगा चौधरीले थारुहरुले केहीमात्रामा राजनीतिक पहुँच बनाए पनि त्यो पर्याप्त नरहेको बताएका छन् । उनले माओवादी जनयुद्धकालपछि थारुहरुको राजनीतिक पहुँच बढेको बताए । तर, पहुँच बनाएका थारु नेताहरु पार्टीभित्र कमैयासरह बस्न बाध्य भएको बताए ।

थारूवान

थारु भाषाको गीत ‘खन खन चुरिया खन्काके’ मा बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सीएस फिल्म्स् प्रालि धनगढीले गुरु पूर्णिमाको अवसर पारेर शुक्रवार युट्युब मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेको हो ।

थारूवान

थारुवान संबाददाता थारु भाषाको एकमात्र दैनिक पहुरा दैनिक १६औं वर्षमा प्रवेश गरेको छ । कैलाली जिल्लाको धनगढीमा अवस्थित पहुराले विभिन्न अवरोह पार गर्दै १५औं वर्ष पार गरेको हो । विशेषतः थारु समुदायको राजनीतिक, समाजिक मुद्दा र भाषा, संस्कृति, संस्कारको संरक्षण गर्ने उद्देश्यले पत्रिका प्रकाशनको सुरुवात भएको हो । थारु...

थारूवान

कृष्णराज सर्वहारी। थारू समुदायको मुख्य परिकारमध्ये ढिक्री एक हो। विशेष खुसीयालीको अवसरमा तथा माइतीबाट बिदाइ हुने छोरी चेलीका लागि कोसेलीको रूपमा पनि ढिक्री बनाइन्छ। थारूहरूको नयाँ वर्ष माघी, दसैं अनि दीपावलीमा पनि ढिक्री मुख्य खान्की हुन्छ। यद्यपि, चाडअनुसार ढिक्रीको आकारप्रकार बनावट भने फरकफरक हुन्छ। थारू होमस्टे तथा थरूहट क्षेत्रका...

थारूवान

असार १२ गतेदेखि तीनसम्म बेपत्ता भएकी कैलाली गौरीगंगा नगरपालिका ११ का जहरी कटानकी २१ वर्षीया माया विकको १५ गते नगरपालिका चपरथली सामुदायक बनमा शव फेला पर्यो । सोही दिन विकको आफन्तले बलात्कार गरेर हत्या भएको आशंकामा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए ।

थारूवान

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । श्रेष्ठले गत वर्ष सप्तरीको कुलारी गाउँमा बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदिमा बगाउँदै गरेको फोटो यो वर्षको आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर घोषित हुन सफल भएको हो ।...

थारूवान

टीकापुर अस्पतालमा अनौठो नवजात शिशुको जन्म भएको छ। जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो शिशु जन्माएकी हुन्।

थारूवान

‘आउ नाचौं’को दोस्रो भागको म्युजिक भिडियोमा नेपाली फिल्मकी अभिनेत्री सिल्पा पोखरेल र थारु मोडल वीर चौधरीले अभिनय गरेका छन्। आइतबार दरवारमार्गमा  भएको छायाँकनमा यी दुईले रोमान्स गरेका छन्। ‘आउ नाचौँ’ले सफलता पाएको उपलक्ष्यमा दोस्रो भाग ल्याउन लागिएको गीतकार तथा संगीतकार विनय वैद्यले जानकारी दिए।

थारूवान

पूर्वसांसद रुक्मणी चौधरीले टिकापुर घट्नाको बारेमा तयार पारिएका प्रतिबेदनहरु सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। थरुहट/थारुवान संयुक्त संघर्ष समितिले असार १३, १४ र १५ गते जारी गरेको ‘काठमाडौं घोषणा पत्र’ सार्वजनिक गर्नको लागि आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व सभासद चौधरीले यस्तो माग गरेकी हुन्।

थारूवान
1 3 4 5 6 7 27