अन्तरवार्ता

नयाँ संविधानमा थारुका प्रमुख पाँच मुद्दा समेटिएको छैन : गोपाल दहित

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सभासद् गोपाल दहितले नयाँ संविधानमा थारुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। उनले यो संविधानले सहमति भइसकेका धेरै कुरालाई कटौति गरेको आरोप लगाउँदै यस्तो संविधान स्वीकार्न नसक्ने बताए।

थारूवान

कांग्रेस सभासद् सुरेन्द्र चौधरी धरातलीय वस्तुस्थिति र मापदण्डबेगर भूमाफियाको जग्गा प्लटिङ शैलीमा नेताहरूले संघीयता सीमांकन गरेपछि तराईमा संकट निम्तिएको तर्क अघि सार्छन्। अब संविधानसभाको प्रक्रिया स्थगित गरी विश्वासको वातावरणमा संघीयता विवाद सुल्झाउनुपर्ने धारणा राख्छन्। तराई–मधेसमा जारी आन्दोलन, वार्ताको प्रसंग र संविधानसभा प्रक्रियाबारे कांग्रेस सभासद चौधरीसँगको कुराकानी:

थारूवान

उपेन्द्र यादव। देश आज अग्रगमन र प्रतिगमनबिच तिव्र ध्रुविकरणको अवस्थामा रहेको छ। देशैभरि जन आन्दोलनको राप र ताप बढेको छ। सेना, सशष्त्र प्रहरी लगायत आफ्नो सम्पूर्ण शक्ति लगाएर सरकार दमनमा उत्रेको छ। नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष र विद्रोहबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा बढेको छ।

थारूवान

एमाले नेता तथा सभासद् बैजनाथ चौधरीले थारु आन्दोलनमा मोहन वैद्यदेखि सीके राउतसम्मको संलग्नता रहेकाले आफूहरु सहभागी नभएको बताएका छन्। थारु आन्दोलनमा एमालेका सभासद्हरु सहभागी छैनन्। चौधरीका अनुसार, यो आन्दोलनमा सिके राउत, वैद्य र विप्लब र राजेन्द्र महतो सबैको गठबन्धन भएकाले एमालेका थारु बाहिर बसेका हुन्। त्यसो भए थारुको माग...

थारूवान

सात प्रदेशको सीमांकनसँगै किन चारदलीय गठबन्धन छाड्ने घोषणा गर्नुभयो! ६ प्रदेशको सीमांकनमै मेरो सहमति थिएन। असहमतिबीच नै हस्ताक्षर गरेको थिएँ। त्यसप्रति देशव्यापी असन्तुष्टि देखियो। पछिल्लो सीमांकनमा त्यो असन्तुष्टि समेटिने विश्वास लिएको थिएँ तर त्यसो हुन सकेन। विशेष समितिले प्रदेश संख्या र सिमाना हेरफेर गर्दासमेत थारु समुदायको माग सम्बोधन गर्न...

थारूवान

प्रमुख चार दलले ६ प्रदेश सहितको संविधान जारी गर्ने प्रक्रिया अघि बढाएका छन्, तर यसमा असन्तुष्ट राजनीतिक दल र विभिन्न समुदाय भने आन्दोलनमा उत्रिएका छन्। बन्द हड्ताल जारी छ। असन्तुष्ट समुदायमध्ये एक हो, थारू समुदाय। २०६९ जनगणना अनुसार यो समुदायको जनसंख्या १७ लाख ३७ हजार ४ सय ७० छ।...

थारूवान

एक साताअघि आफ्ना अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनको सहमतिपत्रमा हस्ताक्षर गर्दैगर्दाको मध्यरात मधेसी जनअधिकार फोरम महासचिव रामजनम चौधरीले त्यसलाई मृत्युपत्रको संज्ञा दिँदै आफूलगायत थारु सभासद् नेताहरु गच्छदारको निर्णयसँग ‘सती नजाने’ कडा प्रतिक्रिया दिँदै थिए । हिजो बिहीबार र आज शुक्रबार जारी दलको राजनीतिक समिति बैठकमा नेताहरुले गच्छदारविरुद्ध चर्को आक्रोश पोखे...

थारूवान

संवैधानिक राजनीतिक सहमति तथा सम्वाद समितिका सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले थारु समुदायले गर्ने आन्दोलनमा आफ्नो समर्थन रहने बताएका छन् । तर, अखण्डका नाममा भइरहेको आन्दोलन भने अनुचित भएको भट्टराईले बताए। भट्टराईले भने- ‘कैलाली जहाँ ४ लाख बढी थारुहरु छन्, त्यसलाई बलजफ्ती थारु बाहूल्य क्षेत्रबाट चुँडालेर घाँटी नै काटेर...

थारूवान

संविधान जारी गर्ने अन्तिम कार्यतालिका प्रमुख दलका नेताहरुले सार्वजनिक गरेसँगै तराईका भूमिपूत्र थारुहरुले आफ्नो माग सम्बोधन नभएको भन्दै संघर्ष गर्ने चेतावनी दिए। संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गत गठित उच्चस्तरीय विशेष समितिले साउन ३२ गते नयाँ संविधान जारी गर्नेगरी कार्यतालिका बनाएको भोलिपल्टै शनिबार थारु सभासदले पत्रकार सम्मेलन गरी...

थारूवान

वर्तमान राजनीतिक अवस्था, संविधानके पहिल मस्यौदा, लौव बन्न संविधानओ थारू समुदायके राजनीतिक अवस्थावारे थरुहट तराई पार्टी नेपालके अध्यक्ष भानुराम थारू ओ लखन चौधरीबीच हुइल बातचितके अंशः

थारूवान
1 6 7 8 9 10 15