अन्तरवार्ता

‘फोहोरी राजनीति र घुसखोरी कर्मचारीतन्त्रमा आमूल परिवर्तन जरुरी छ’

बर्दियाली थारु विकास मञ्चका अध्यक्ष हुन् सीताराम चौधरी । उनी थारु समाजका निकै सक्रिय युवा हुन् । थारु आन्दोलन, कमलरी आन्दोलन, विद्यार्थी आन्दोललगायत समाजिक कार्यमा उनी सक्रियरुपमा आफ्नो उपस्थिति जनाउँदै आएका छन् । उनै सीताराम थारुसँग गरिएको कुराकानी पढ्नुस्ः

थारूवान

१२ वर्षकै उमेरमा घर छाडेर काठमाडौ भागेका थिए दुखाप्रसाद चौधरी । दुखाप्रसादलाई पढ्नका लागि घरमा कर गरेका थिए आमा बुवाले । उनलाई पढ्ने मन लागेन, अनि कसैलाई पत्तै नदिई २०२६-२७ साल तिर काठमाडौं आएका थिए । आफ्नो नाम दुखाप्रसाद भएपनि उनले आफ्नो जीवनमा धेरै सुखी मानिसहरु देखे । तीनै...

थारूवान

पर्साबाट प्रत्यक्ष निर्वाचित सांसद सुरेन्द्र चौधरी पूर्वमन्त्री, नेपाली कांग्रेस पर्साका पूर्व सभापति, पूर्व केन्द्रीय सदस्य हुन्। वौद्धिक र इमान्दार छवि बनाएका चौधरीले कांग्रेस महाधिवेशनअघि पार्टीबाट राजिनामा दिएपछि चर्चामा छन्। पार्टीमा राजिनामा दिएपनि उनी कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा सहभागी भए।

थारूवान

ज्यानले थाम्नै नसक्ने भारी बोक्नु परेपछि नवलपरासी चोरमाराका रामप्रसाद महतोलाई किन विदेश आएछु भनेर पछुतो लाग्यो। २०५९ सालमा आफैंले चलाउँदै आएको बोर्डिङ स्कुल साथीलाई जिम्मा लगाएर दुबई गएका महतोले सम्झौताअनुसार तलब पाएनन्। त्यति हण्डरले सिकाएको पाठले अहिले उनीसहितका प्रवासी नेपालीको ३ करोडको लगानीमा नवलपरासीको कावासोतीमा सपिङ सेन्टर खुलेको छ।...

थारूवान

१८ वर्ष कमलरी जीवन बिताएकी शान्ता चौ धरी भूमिअधिकार  आन्दो लन गर्दै  पहिलो  संविधानसभाको सदस्य बनिन्। व्यवस् थापिका संसद प्राकृतिक स्रो तसाधन समितिकी सभापतिसमे त भएकी उनी  दो स्रो  संविधानसभाको  चुनावमा पराजय भइन्। त्यसपछि उनी गाउँकै  विद्यालयमा कक्षा ८ मा भर्ना भइन्। भर्खरै  वार्षिक परीक्षा सके र  सामाजिक गतिविधिमा लागेकी उनले  पढ्न नपाएकै  कार ण भो ग्नुपरे का समस्थया,...

थारूवान

दाङको लमहीबाट दक्षिणमा पर्ने एउटा गाउँको नाम हो गोबरडिहा। चारैतिर प्राकृतिक मनोरम दृश्य। छेउमा राप्ती नदी। नदीको एउटा धार बीचमा दरबार अवस्थित छ। छिमेकीले यो दरबारलाई पचपन्न झ्याले दरबार भनेर चिन्ने गर्छन्। दरबार निर्माण गर्न एक दशक खर्चिएको स्थानीयवासी बताउँछन्। भारतका गोरखपुरदेखि कोइलावास नाकाका तुलसीपुर नजिकैका बालारामपुरका समेत कालिगढले बनाएको कथा...

थारूवान

मनोज थारु। साहित्यका विविध विधामा कलाम चलाउने बाहुमुखी प्रतिभाशली जनकवि बमबहादुर थारूको नाम नसुनेका सायद कामै होलन्। चार दाशक लामो साहित्य क्षेत्रमा योगदान दिनुभएका बमबहादुर थारूको जन्म रूपन्देही जिल्लाको गजेडी-२, बकुलगाढ भन्ने स्थानमा भएको थियो। जुन बुटवलबाट १५ किलोमिटर पश्चिममा पर्छ। आमा डुठिया थारूको कोखबाट उहाँ वि.सं २०१२ साउन...

थारूवान

सेवा सबैभन्दा ठूलो धर्म हो। आफूले सक्ने सेवा अरुलाई प्रदान गर्दा आनन्द अनुभूत गराउने सशास्त्रमा पनि उल्लेख छ। यही सेवा भावले युएईका थारुहरुले ‘प्रवासी थारु समाज युएई’को गठन गरेका छन्। चार वर्षअघि सन् २०१२ मा स्थापना भएको यो समाजले हालसम्म विभिन्न क्षेत्रमा समाजिक काम गर्दै आएको छ। आफ्नो समुदायलाई...

थारूवान

थारुहरु कला संस्कृतिमा निकै धनी मानिन्छ। तर यसको प्रवर्द्धन र जगेर्ना गर्न नसक्दा थारुका परम्परागत कला संस्कृतिहरु लोप हुने अवस्थामा पुगेको छ। त्यही कला संस्कृतिलाई प्रवर्द्धन र जगेर्ना गर्ने उद्देश्यका साथ चम्पन सांस्कृतिक समूहको स्थापना भएको छ। यो समूहले विगत दुई वर्षदेखि थारुहरुको कला संस्कृतिलाई विभिन्न माध्यमबाट प्रवर्द्धन गर्ने...

थारूवान

  अधिवक्ता शंकर लिम्बुले नेपालको संविधान २०७२ ले आदिवासी थारु मधेसी दलित मुस्लिमहरुलाई विभेद गरेको बताएका छन्। थारु कल्याणकारिणी सभाको केन्द्रीय प्रशिक्षण भेलामा बोल्दै उनले संविधानमा उल्लेखित आयोगहरूमा विभेद् गरिएको बताए। उनले खस आर्य पुग्ने आयोगहरू संवैधानिक तर दलित, मधेसी, थारू, आदिवासी आयोगहरू कानुन बमोजिम हुने कुराहरू भ्रममा राखेको...

थारूवान
1 4 5 6 7 8 15