अन्तरवार्ता

‘एक व्यक्ति एक सय अभियान’

थारु युवा स्वंयसेवकले एक व्यक्ति एक सय रुपैयाँ अभियान सञ्चालनमा ल्याएको छ। थरुहट आन्दोलनका घाइतेहरुलाई सहयोग गर्न र राजनीतिक जनचेतनाका अभियान, प्रशिक्षण, तालिम पनि सञ्चालन गर्न अभियानको थालनी गरेको थारु युवा स्यंवसेवकका केन्द्रीय संयोजक महावीर चौधरीले जानकारी दिए। यो अभियानले थरुहट आन्दोलनबाट गिरफ्तारी परेकाहरुका लागि वकिल खर्चलगायत आन्दोलनका क्रममा...

थारूवान

कृष्णराज सर्वहारी २०७२ साल भदौ २१ गते। नयाँ बानेश्वरको मसाला कटेजमा थारू एराउण्ड दी वर्ल्डले थारू तथा मधेशीहरूले गरेको अन्दोलनबारे एक अन्तक्रिया कार्यक्रम गरेको थियो। लक्ष्मण थारूको थापा गाउँस्थित थारू भिलेज होटलबाट उनी र मसंगै कार्यक्रमका लागि निस्कियौ।

थारूवान

शान्ता चौधरी मेरो एउटा उमेर थियो, विगतका दिनहरु थिए त्यसबेला माघी आउँदा असाध्यै खुसी भइन्थ्यो । यसकारण पनि खुसी भइन्थ्यो कि आँशु बिर्सन सकियोस् । थारु समुदायको सबैभन्दा ठूलो चाड माघी म अनि मेरो उमेरका बालबालिकाका लागि उल्लास बोकेर मात्र आउँदैनथ्यो, लिलामीमा चढ्नुपर्ने पीडा बोकेर पनि आउँथ्यो ।

थारूवान

लक्ष्मण थारु मलाई गिरफ्तार गरिएको होइन । २०७२ साल भाद्र २३ गते भैरहवामा हुने बिरोध सभाको तयारी गर्दै गर्दा बिहान एसपी राजेन्द्र भण्डारीले मेरा मित्र देवीप्रसाद चौधरीलाई फोन गरी निम्तो गरे चिया खाना आउनुस् नेताजी, केही कुराकानी पनि गर्नु छ । देबीजीसँगै जिप्रका भैरहवा पुग्यौँ । एसपीको कोठामा बस्यों...

थारूवान

अहिले तराई मधेस जलिरहेको छ। वार्ता पनि बसिरहेको छैन। यो आन्दोलनलाई कसरी विश्लेषण गर्नु हुन्छ? हाम्रो ठहर के हो भने सरकार पक्ष र ठूला दलका ठूला नेताहरू अहिले पनि मधेसीहरूको आन्दोलन र थरुहट आन्दोलनले उठाएको माग मुद्दालाई सम्बोधन गर्न मानसिक, भौतिक, नीतिगत कुनै हिसाबमा पनि तयारी छैनन्। वार्ता शुरु...

थारूवान

थारु युवाहरुको हालै सम्पन्न राष्ट्रिय भेलाले ‘थारु युवा स्वंयसेवक’ दस्ता गठन गरेको छ। जसको मुख्य उद्देश्य थारु आन्दोलनलाई मजबुत र सशक्त बनाउनु हो। यो दस्ताले नेतृत्वकर्तालाई गोलबद्ध गर्नुका साथै आन्दोलनमा होमिन दबाब दिने बताइएको छ। थारु नेताहरुकै कमजोरीले शून्यप्राय बनेको थारु आन्दोलनलाई उचाइमा पुर्याउन यो दास्ताको नेतृत्व लिएका छन्...

थारूवान

विश्वभरि छरिएर रहेका थारुहरुको छाता संगठन हो ‘थारु अराउण्ड द वर्ल्ड’ जसको नेतृत्व गर्दैछन् महाविर चौधरी । दाङको तुल्सीपुरमा जन्मेका चौधरी हालः अमेरिकामा बस्दै आएका छन् तर मधेश-थरुहटमा आन्दोलन सुरु भएदेखि उनी यसै क्षेत्रमा छन्। उनकै नेतृत्वमा मंसिर १८, १९ र २० गते थारु युवाहरुको राष्ट्रिय भेला हुँदैछ। जारी...

थारूवान

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमामा जारी मधेस आन्दोलन तत्काल समाधान गर्न सत्तारुढ दल र नेपाली काँग्रेसका शीर्ष नेताले व्यक्तिगत स्वार्थ र हठ त्यागेमा तत्काल निकास निस्कने बताएका छन्।

थारूवान

थारु नेता राजकुमार लेखीले तराई मधेसमा जारी आन्दोलन नदेख्‍ने सरकारलाई अन्धोको संज्ञा दिएका छन्। उनले तीन महिनादेखि जारी आन्दोलनलाई नसुन्ने, नदेख्‍ने सरकार बहिरा र अन्धो भएको बताए। नागरिकन्युजसँगको कुराकानीमा उनको प्रश्न थियो- आन्दोलनलाई मजाकको विषय बनाइएको छ। तीन महिना आन्दोलन गर्दा आन्दोलन नदेख्ने सरकार कि त अन्धा हुनुपर्छ, कि...

थारूवान

संविधान जारी भइसकेको अवस्थामा समेत तराई मधेसमा आन्दोलन जारी छ । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको भन्दै थारु समुदाय र मधेसवादी केही दल आन्दोलनमै केन्द्रीत भइरहेका छन् । प्रमुख राजनीतिक दलहरुले संविधानमा सबैका अधिकार समेटिएको दाबी गरिरहँदा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा राष्ट्रिय नागरिक पार्टी नेपालका अध्यक्ष...

थारूवान
1 5 6 7 8 9 15