अन्तरवार्ता

‘हिडेन इन्ट्रेस्ट’ले १६ बुँदे सम्झौता भयो : गोपाल दहित (अन्तर्वार्ता)

चार राजनीतिक दलबीच हालै १६ बुँदे सम्झौता भयो। जसमा सीमांकन/नामांकनको जिम्मा संघीय आयोग र प्रादेशिक सभालाई दिइएर ८ प्रदेश बनाउने भनिएको छ। यो सम्झौताको केही पार्टीले समर्थन गरेको छ भने केहीले विरोध पनि जनाएको छ। थरुहट तराई पार्टीले विज्ञप्ती जारी गर्दै १६ बुँदे सम्झौताको विरोध जनाएको छ। यही विषयमा...

थारूवान

आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन चन्दा उठाउने अखडा भएको आरोप लगाएका छन् । तुलाधर नेतृत्वको मोर्चा आवद्ध जातीय युवा फोर्सले आफूसहित कांग्रेस एमालेका केही जनजाति नेताहरुलाई कालो सूचीमा राख्नुले उनीहरुको आन्दोलन असफल भइसकेको ठहर हुने लेखीले बताए । तुलाधर मोर्चाका...

थारूवान

एमाओवादी नेतृत्वको मोर्चाले आन्दोलनलाई उचाइमा पुर्‍याउने भन्दै संघर्षका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ । तर मोर्चाकै एक घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिइरहेका छन् । मोर्चाका कतिपय निर्णयप्रति उनले सार्वजनिक रूपमै फरक मत राख्दै आएका छन् । आन्दोलन मात्र विकल्प...

थारूवान

संघीयताका कारण अहिले संविधान निर्माण प्रक्रियामा गतिरोध आएको छ। त्यसमा पनि पूर्वका तीन जिल्ला र पश्चिमका दुई जिल्लाको विवाद मुख्य देखिन्छ। तपाईंले यसलाई कसरी लिनुभएको छ? सबैभन्दा ठूलो समस्या नै संंघीयताको स्वरूप, संघीयताको दर्शनका बारेमा बृहत् छलफल हुन नसक्नु हो । अहिले भइरहेको छलफल गोस्वारा छलफलजस्तो छ । संविधानका...

थारूवान

पुनिता चौधरी एक समाजसेवि एवम संघर्षसिल महिला हुईटी। उहाँहन मध्यपश्चिम क्षेत्रम निचिन्ना मनै कम हुइही। गंगापरस्पुर गाविस २, देउखरम जन्मलक पुनिता चौधरी नम्मा समयसे सामाजिक संघसस्थाम काम कर्टी आइल बाटी। समाजशास्त्रम एम.ए कैसेक्लक चौधरी हाल रुपान्तरण नेपाल सस्थाम जिल्ला कार्यक्रम संयोजक बटी। अखिसके उँक्वार भेटम पुनिता चौधरीसे थारुन्हक लर्का छाई...

थारूवान

हनुमानढोकामा एसपी मीरा चौधरीसँग कुरा गरेर निस्किएपछि उपल्ला दर्जाका प्रहरी अधिकृतको कोठामा छिर्‍यौं। ‘ए, मीरासँग नारी दिवसको सन्दर्भमा कुरा गर्न आउनुभएको,’ उनले भने, ‘हामी मीरालाई महिला प्रहरीमा गन्दैनौं।’ उनले खासमा मीराको क्षमता, मिहिनेत लगन र साहसको प्रसंशा गरेका हुन्। कुनै पुरुष प्रहरीभन्दा कम छैनन् मीरा भन्न खोजेका हुन्।

थारूवान

कञ्चनपुरको दैजी-६, जडेपानी गाउँमा वि.सं. २०३६ साल असार १६ गते जन्मिएका सभासद कृपाराम रानाथारु २०५७ सालबाट शिक्षण पेसामा रहँदा नेकपा (एमाले) निकट राष्ट्रिय शिक्षक संगठन, बुद्धिजिबी परिषदमा आबद्ध भएर राजनीतिको सुरुवात गरे। सो भन्दाअघि अनेरास्ववियुको कार्यक्रममा भाग लिने गरेपनि उनी त्यसको सदस्यता लिएनन्। बुबा-आमा तथा हजुरबुबासमेत कम्युनिष्ट विचारमा विश्वास...

थारूवान

संंविधान निर्माणको विषयलाई लिएर राजनीतिक दलहरूबीच ध्रुवीकरण सुरु भएको छ । माघ ११ गते दुई तिहाइको समर्थनमा संविधानसभाले संविधानका विवादित विषयलाई बहुमतीय प्रक्रियाबाट टुंग्याउन प्रश्नावली बनाउन प्रस्ताव समिति घोषणा गरेपछि सत्तापक्ष र विपक्षी मोर्चाबीच ध्रुवीकरण झनै बढेको छ । यद्यपि विपक्षी मोर्चामा रहेका मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष...

थारूवान

थारु कल्याणकारिणीसभाले नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भर्खरै गठन गरेको आदिबासी जनजाति पुनःसूचीकरण सुझाव कार्यदलमा तराईबाट प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएको छ ।

थारूवान

रमेश चौधरी– सर्वप्रथम ऐतिहासिक थरुहट आन्दोलनका विर शहिदहरु कमल चौधरी, विपिन क्षेत्री , रामप्रसाद चौधरी र प्रकाश चौधरी र धन बादुर थनेत लगायत ज्ञात आज्ञात सहिद प्रति हार्दिक समवेदना प्रकट गर्दै घइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित जय थरुहटको न्यानो अभिवादन व्यक्त गर्दछौं।

थारूवान
1 7 8 9 10 11 15