अन्तरवार्ता

अध्यक्ष उम्मेदवारको औपचारिक घोषणा गर्दै शिवले भने, ‘बुद्धजस्तै बनेर देखाउँछु’

कमला चौधरी, बुटवल- थारु विद्यार्थी समाज (थाविस)को छैठौं राष्ट्रि महाधिवेशनको मिति नजिकिँदै गर्दा अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष शिवनारायण चौधरीले उम्मेदवारी घोषण गरेका छन्। उनले बुद्ध जन्मस्थल रुपन्देहीको बुटवलबाट औपचारिकरुपमा उम्मेदवारीको घोषण गरेका हुन्।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङ भोटेले आङकाजी शेर्पा प्रवृत्तिका कारण नेपालको जनजाति आन्दोलन अप्ठेरोमा परेको बताएका छन् । आङकाजी प्रवृत्तिकै कारण जनजाति आन्दोलन कमजोर बनेको बताएका छन् । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बाजुराको अल्पसंख्यक भोटे समुदायबाट राजनीतिमा सामेल हुने पेम्बा गुरुङ भोटे अहिले सभासद समेत छन् ।...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष एवम् थारु समुदायका अगुवा नेता राजकुमार लेखीले पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलनलाई ‘२२ दलीय मोर्चाको घटक’ बताएका छन् । तुलाधारको मोर्चाबारे आदिवासी जनजाति नेताहरुवीच विवाद बढेका बेला लेखीले तुलाधारलाई ‘मूर्गा’को संज्ञा दिएका छन् । लेखीले जनजाति महासंघका केही पूर्वअध्यक्ष र महासचिवहरुले आफ्नो स्वार्थ सिद्ध...

थारूवान

गजेन्द्र बोहोरा- एक समय थियो दाङ उपत्यका प्रवेश गर्ने नाका देउखुरीको लमही बजारनजिकै ‘थरुहट प्रदेश’, ‘थरुहट सेना’ लेखिएका ‘ढाट’हरू तेर्स्याइका थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि त्यहाँ सवारी साधन रोकिन्थे अनि थरुहट प्रदेशका लागि ‘कर’ बुझाउनुपर्थ्यो।

थारूवान

गजेन्द्र बोहोरा- केटाकेटी छँदा हरेक ‘माघी’मा डिल्लीबहादुर चौधरी पनि नाच्थे। अरु थारूहरूसँगै। तर, २०४१ सालको त्यो ‘माघी’आउनुभन्दा अघि नै उनले एउटा योजना बनाइसकेका थिए ‘यो माघीमा नाचेर कमाएको पैसाले थारु बच्चा पढाउँछु।’ केही साथीहरूसँग सल्लाह भयो। तुलसीपुर नगरपालिकाको डुम्रीगाउँका थारू युवाले पनि नाच निकाले। पाँच दिनसम्म नाचे। कमाइ भयो...

थारूवान

थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशनले धनिराम चौधरीको नेतृत्वमा नयाँ कार्यसिमिति गठन गरेको छ । झापाको विर्तामोडमा भएको तीन दिने महाधिवेशनले चौधरीलाई नेतृत्व सुम्पेको हो । पेसाले इन्जिनियर रहेका धनिरामाई नयाँ संविधान निर्माण भइरहेका बेला थारुहरु कस्तो प्रदेश चाहन्छ? तराईमा कति प्रदेश बनाइनुपर्छ? प्रदेशहरुको नामांकन, सीमांकान कस्तो हुनेबारे जिज्ञासा राखेको छ ।...

थारूवान

पद्मनारायण चौधरी पूर्वी नेपालबासीका लागि परिचित नाम हो। लहानको सगरमाथा चौधरी आँखा अस्पताल स्थापनाका लागि १४ विघा जग्गा दान गरेका चौधरी र उनका परिवारले सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको छ। आँखा उपचारजस्तो पुण्यकाममा योगदान गरेको कदरस्वरूप नेपाल नेत्र ज्योति संघले चौधरीलाई सम्मान गरिसकेको छ। नेपाल नेत्र ज्योति संघको केन्द्रीय सदस्य...

थारूवान

विर्तामोड- प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सहयोग गरिदिन थारु समुदायलाई आग्रह गरेका छन्। झापको विर्तामोडस्थित नयाँ बसपार्कमा आयोजित थारु कल्याणकारिणी सभाको २१औं महाधिवेशको उद्‍घाटन गर्दै माघ ८ गते बन्ने नयाँ संविधान निर्माणका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

थारूवान

मदन चौधरी। समाज सेवामा सक्रिय नन्दुराज चौधरी ‘सर्वहित’ले एकल प्रयासमा ‘जुनेलीके आश मे’ नामक थारु एलब्म बजारमा ल्याएका छन्। भलै उनले यसको श्रेय एलब्मका नव गायकगायिकालाई दिन्छन्। तर नव प्रतिभालाई समेटेर उनले एकल प्रयासमा यो एलब्म बजारमा ल्याएका हुन्।

थारूवान

सरकारले संविधान निर्माण जारी गर्न घोषणा गरेको मिति माघ ८ गते निजिकिँदै गर्दा संविधानलाई आफ्नै अनुकूल बनाउन विभिन्न समूह र राजनीतिक दलको दबाब बढ्दै गइरहेको छ। संविधान निर्माणको लागि दबाब दिने भन्दै विभिन्न समूहका आवाज सुनिन थालेका छन्। कुनै समूहले संविधान निर्माणको पक्षमा जनमत सिर्जना गर्ने भन्दै देश दौडाहा...

थारूवान
1 8 9 10 11 12 15