अन्तरवार्ता

संसदमा योगेन्द्र चौधरीको बयान: हो, प्रधानमन्त्री र रेशम चौधरीको भेट भएको थियो [भिडियो हेर्नुस्]

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् । उनले आफूहरुसँग भेट्न आएका चौधरीले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्नु स्वभाविक भएको बताए ।

थारूवान

अन्वेषण योजना महाशाखा र दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा केही समयको पोस्टिङपछि मकवानपुर जिल्ला इन्चार्ज बनेकी एसपी मीरा चौधरीले आफ्नो हिम्मतवाली छवि कायमै राखिन् । उनी एक वर्षमा जिल्लामा विभिन्न अपराधमा संलग्न सात सय एकजना पुरुष र २९ जना महिलालाई पक्राउ गर्न सफल भइन् ।

थारूवान

सौराहाका सुरेन्द्र चौधरी एक वर्षअघि ट्राभल एजेन्सीका कर्मचारी थिए। फुर्सदमा दुध, दही र खाद्यन्नको व्यापार पनि गर्थे। दिनभरि ट्राभल एजेन्सीमा खटिनु र बचेको समयमा दुध, दही बेच्नु उनको दैनिकी बनेको थियो। उनले आफैंमाथि प्रश्न गर्थे- आखिर कहिलेसम्म यसरी गुजारा चलाउने?

थारूवान

एक वर्षअगाडि आजैको दिन टीकापुरमा अप्रत्यासित घटना घट्यो। उक्त घटनामा आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान गयो। थरुहट थारुवान संयुक्त संघर्ष समितिको आह्वानमा थारु आन्दोलनकारीहरु त्यहाँको नगरपालिकामा ‘स्वायत्त थरुहट प्रदेश’ लेख्न हिँडेका थिए। तर २०७१ भदौ ७ गते दिउँसो उक्त घटना घटेको खबर एकाएक सञ्चारमाध्यममा छायो। घटना टीकापुर संयोजक रेशम...

थारूवान

सन्तोष दहित/दाङ। पुर्वमन्त्री महेश चौधरी जैविक प्रांगारिक मल उत्पादनमा व्यस्त छन्। लामो समयसम्म राजनीतिमा होमिएका चौधरी घोराही नगरपालिका–४, बेलभारमा मल उत्पादन उद्योग खोलेर प्रांगारिक मल उत्पादनमा लागेका हुन्। दाङको महेन्द्र बहुमुखी क्याम्पसमा प्रध्यापक जागिर छाडेर राजनीतिमा लागेका चौधरी नेकपा एमालेको तर्फबाट लोकेन्द्र चन्दको नेतृत्वमा रहेको सरकारमा स्थानीय विकास मन्त्रालयको...

थारूवान

सन्तोष दहित\घोराही शान्ता चौधरी चार वर्षअगाडि गाउँको एक जमिन्दारको घरमा कमलरीको रुपमा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भएकाले बीचमै पढाई छाडेर जमिन्दारको घरमा काम गर्न उनी बाध्य भएकी थिइन्। त्रिपुर नगरपालिका ११ सेवारकी शान्ता चौधरीलाई जमिन्दारको घरमा कमलरी बसेको खबर पाएपछि मुक्त कमलरी विकास मञ्च र नायफ नेपाल संस्थाले...

थारूवान

भारतीय सेनाका पूर्व मेजर जनरल अशोक के मेहताले थारुहरुको माग सम्बोधन नभएकोमा आश्चर्य प्रकट गरेका छन्। उनले थारुहरुका एक सर्वोच्च नेता विजयकुमार गच्छदार पटक पटक सरकारमा सहभागी भएको बताउँदै थारुहरुको माग सम्बोधन नहुनु आश्चर्य रहेको बताए।

थारूवान

कञ्चनपुरको बेलौरी नगरपालिका–२ निवासी फूलमान चौधरी संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा हालै सम्पन्न स्थायी विज्ञ सदस्य निर्वाचनमा एसिया महादेशको तर्फबाट तीन वर्षको लागि निर्वाचित हुनुभएको छ । उहाँ संयुक्त राष्ट संघको कुटनैतिक मामलामा उच्च स्तरको पदीय जिम्मेवारी पाउने थारु समुदायको प्रथम व्यक्ति हनुहुन्छ ।

थारूवान

नयाँ शक्ति नेपालको आवश्यकता किन पर्यो? आजसम्म नेपालमा जे-जति आन्दोलन भए ति सबै व्यवस्था फेर्नलाई भए। तर अब नेपालमा संविधान सभाद्धारा संविधान बनिसकेपछि थुप्रै राजनीतिक मुद्दाहरु सम्बोधन गरिएका छन्। अब यसैमा टेकेर मुलुक आर्थिक सम्बृद्धिमा जानुपर्छ । तर आर्थिक सम्बृद्धि यी पुरानो पार्टीहरुको गलत कार्यशैलीले आर्थिक सम्बृद्धि जस्तो गम्भीर...

थारूवान

अमनलाल मोदी/सांसाद। मेरो निर्वाचन क्षेत्रमा बाटोघाटो र पुलपुलेसा नै बढी चाहिएको छ । पूर्वाधारको पनि पूर्वाधार मानिने सडकको योजनाहरु मेरो क्षेत्रमा धेरै परुन् भनेर पहल गरेको छु । त्यसैअनुसार विभिन्न मन्त्रालयमा योजनाहरु पेश गरेँ । धेरैजसो योजना सडक सम्बन्धि नै छन् ।

थारूवान
1 3 4 5 6 7 15