दाङको लमहीमा नागरिक उन्मुक्तिको भेला, नेताहरुले के भने?

नागरिक उन्मुक्ति पार्टीका बरिष्ठ नेता सुरेन्द्र चौधरीले देउखुरीबाट चुनाव लड्ने घोषणा गरेका छन्। लमहीमा आयोजित भेलामा उनले देउखुरी क्षेत्रबाट उम्मेदवार भन्ने ठूला दलका नेताहरु थारुविरोधी भएको आरोप लगाए।

नागरिक उन्मुक्ती पार्टीले पहिचान र उत्पीडीत बर्गको लागि संघर्ष गर्दै आफू प्रतिनिधिसभाको निर्वाचनमा देउखुरीबाट उम्मेदवार बन्ने भएकाले सहयोग गर्न आग्रह गरे।

ठूला पार्टीका नेताहरुले थारु र पहिचानवादीका एजेण्डा कमजोर बनाउने षड्यन्त्र रहेको भन्दै सभामा बोल्ने नेताहरुले पार्टीको संगठन विस्तारको अभियानको सार्थकता निर्वाचनले देखाउने दाबी गरेका थिए।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *