महासंघको चुनावमा देशभरिबाट थारु पत्रकारको उम्मेदवारी, यी हुन् उम्मेदवारहरु

नेपाल पत्रकार महासंघको चैत २५ गते देशभरि तीनै तहको चुनाव हुँदैछ। पहिलोपटक प्रत्यक्ष प्रणालीअन्तर्गत हुन लागेको चुनावमा देशभरिबाट थारु पत्रकारहरुले उम्देवारी दिएका छन्। महासंघले जिल्ला, प्रदेश, संघ र एसोसिएट, प्रतिष्ठानको चुनाव एकैपटक गर्न लागेको हो। जसअन्तर्गत केन्द्रिय सदस्यको लागि कान्तिपुर एफएममा कार्यरत पार्वता चौधरीले उम्मेदवारी दिएकी छन्। उनले आदिवासी जनजाति महिलाको कोटाबाट उम्मेदवारी दिएकी हुन्।
यी हुन् उम्मेदवारहरु
पार्वता चौधरी- केन्द्रीय सदस्य
राष्ट्रिय परिषद सदस्य
सन्तोष दहित- दाङ
‍सन्तकुमार चौधरी- चितवन
राजु चौधरी- चितवन
प्रदेश उम्मेदवार
रेनु चौधरी- उपाध्यक्ष, प्रदेश २
विश्वराज पछल्डङ्ग्या, महासचिव- लुम्बिनी प्रदेश
मुकेश टेँर्रा- महासचिव- सुदूरपश्चिम प्रदेश
कालीमैया चौधरी (उन्नती), महिला सदस्य- सुदूरपश्चिम प्रदेश
लखन चौधरी, आदिवासी जनजाति सदस्य- सुदूरपश्चिम प्रदेश
राम दहित, आदिवासी जनजाति सदस्य- सुदूरपश्चिम प्रदेश
प्रेम चौधरी, सचिव- कैलाली
दिप्तीशिखा चौधरी, सहसचिव (समावेशी)- दाङ
दुष्यन्त चौधरी, सहसचिव (समावेशी)- बारा
सञ्जु चौधरी (सरम), सहसचिव (समावेशी)- बर्दिया
प्रभुराम चौधरी, सहसचिव (समावेशी)- बर्दिया
भगतराम चौधरी, सहसचिव (समावेशी)- बाँके
हेमन्त चौधरी, सहसचिव (समावेशी)- बाँके
जितनारायण चौधरी, सहसचिव (समावेशी)- नवलपुर
संजय चौधरी, सदस्य (आदिवासी जनजाति), चितवन
निशान प्रकृति थारु, कोषाध्यक्ष, सुनसरी
प्रदीप कुमारी चौधरी, सहसचिव (समावेशी)- सुनसरी

निर्विरोध निर्वाचित
किशोर चौधरी प्रतिष्ठान सदस्य
जियालाल चौधरी- केन्द्रीय सदस्य, बारा
दिनेश दहित- सहसचिव, कैलाली
नरेन्द्र चौधरी- समावेदी सदस्य, कैलाली
धिरेन्द्र चौधरी- प्रदेश परिषद सदस्य, सुनसरी
कुलदीप चौधरी- प्रदेश परिषद सदस्य, सुनसरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *