9

थारु समुदायमा ‘प्रभु’को प्रलाेभन

केही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण (चर्च) मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो।

थारूवान

कृष्णराज चौधरी/काठमाडौं। मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको...

थारूवान

कमल मादेन/अनलाइनखबर। थारुहरु हजारौं वर्षदेखि बसी आएको तराईको समथर एवं उर्वर भूमि उनीहरुका लागि अति प्यारो र उपयुक्त छ भन्दै डोरबहादुर बिष्टले लेखेका थिए- थारुहरु कुन युग र कति हजार वर्षदेखि तराई मधेसमा बसी आएका हुन् भन्ने न स्वयं थारुलाई थाहा छ, न त कुनै विद्धानले नै बताउन सकेको...

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजीनामा दिएका केन्द्रीय उपाध्यक्ष एवं पूर्वमन्त्री दानबहादुर चौधरी बाबुराम संयोजक रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्।

थारूवान

कृष्णराज सर्वहारी। थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्‍यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै,...

थारूवान

दिल बहादुर चौधरी। थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध...

थारूवान

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो।

थारूवान

थारु विद्यार्थी समाजको उपत्यका समितिको विवाद मिलेको छ। राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विवाद मिलाएको हो। उपत्यका अधिवेशनमा प्रतिनिधि विवाद भएपछि विमल चौधरी नेतृत्वले अधिवेशन बहिष्कार गरेको थियो। विवादका बावजुद संजय चौधरी उपत्यका समितिका अध्यक्षमा सर्वसम्मत भएका थिए। यता विमले टिमले सोही दिन समानन्तर कमिटी गठन गरेको थियो।

थारूवान

लक्ष्मण वियोगी। विनय एक्कासि झस्क्यो। एक अँगालो घामका छायाँ सोहोरिएर आँखामा खनिएझैँ भयो। तिर्मिराएका आँखा तन्कायो। उसका अघिल्तिर चुन्की ठिङ्ङ उभिएकी थिई। चुन्कीका बदामी ओँठ खुले– दसैँ माने आइलो मलिक्वा?

थारूवान

दुष्यन्त चौधरी/बारा। बाराका महिलाहरुले समाचकेवा पर्व मनाएका छन्। सदरमुकाम कलैयास्थित थारु कल्याणकारिणी सभाको प्रांगणमा थारु महिलाहरुले समाचकेवाको बिसर्जन गरेका हुन्। माओवादी केन्द्रकी सांसद दिलमाया धामीको प्रमुख आतिथ्यमा उनीहरुले समा चकेवामा गाइने गीत र नृत्यसँगै यो पर्व मनाएका हुन्। छठ पर्वको गोढान सरापने अथवा भाइटीकाको दिनदेखि थारु दिदी बहिनीहरुले यो...

थारूवान
1 15 16 17 18 19 24