पर्यटन

नारायण प्रसाद महतो, जसले खिचरा महोत्सवलाई ‘ब्रान्ड’ बनाए

कारी महतो/चितवन। चार वर्ष अगाडिदेखि हुँदै आएको खिचरा महोत्सव मूल आयोजक समितिको संयोजक नारायण प्रसाद महतो हो भन्ने कुरा धेरैलाई थाहा छ। तर अनको पुरै परिचय सबैलाई थाहा नहुन सक्छ। संसारकै सबैभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई मेलाको मुख्य पुजारी मंगल चौधरीको साख्खै ज्वाई (दामाद) हुन् नारायण प्रसाद...

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको चौथो दिन अर्थात् माघ २ गते का दिन रमेश राज भट्राईले बबाल मच्चाए । उनले “बबाल भो बबाल” भन्ने गीत दर्शकका चाहना अनुसार दोहो¥याई तेहे¥याई गाएर दर्शकहरुलाई धुलो उड्ने गरी नचाए । त्यो भन्दा पनि बबाल मिलन लामा र उनको समूहले वाद्यवादन सहितका दोहोरी...

थारूवान

कारी महतो/खैरहनी। चौथो खिचरा महोत्सवको दोश्रो दिनमा दर्शकहरुको ओइरो लागेको छ । अनुमान गरेको भन्दा बढी दर्शकहरु महोत्सवमा आएको महोत्सव मूल आयोजक समितिका संयोजक नारायण प्रसाद महतोले जनाएका छन् । आज ५ हजार ५ सय टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक भिखु चौधरीले बताए । आज सबैभन्दा कम...

थारूवान

थारु विद्यार्थी समाजलगायत २९ वटा संघसंस्थाद्वारा दुई दिने माघी महोत्सव आजदेखि टुडिखलमा सुरु भएको छ। आज पहिलो दिन रक्तदान कार्यक्रम, जीतामार्ना र साँस्कृति कार्यक्रम आयोजना गरिएको छ। हेर्नुस् केही तस्बिर र भिडियो।

थारूवान

  कारी महतो,खैरहनी। पुस २८ देखि माघ ५ सम्म हुने चौथो खिचरा महोत्सव २०७३ को तयारी लगभग पुरा भएको छ। पूर्व अर्थमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित भई समुदघाटन गर्ने आयोजक समितिले जनाएका छन्। भोलि २८ गतेका दिन बिहान ११ बजे चौबिस कोठीको बाबा पेट्रोल पम्पबाट बृहत झाँकी सहितको शोभायात्रा...

थारूवान

नीरज गौतम/नेपालगन्ज। माघ लहइली सुरिक सिकार खइली रे हाँ सखी अई हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अई हो लानी दे हो भाटु नथिया बजार

थारूवान

चितवनको कठारकी किशोरी अनिशा चौधरी आफ्नो साँस्कृतिक पहिचान जोगाउने प्रयासमा विगत केही महिनाअघिदेखि सक्रिय छिन् । उनले थारु समुदायको पुरानो र नयाँ संस्कृतिलाई जोडेर खैरहनीमा हुन लागेको मौलिक पहिचानको पर्व खिचरा महोत्सवमा साङ्गीतिक प्रस्तुति दिने तयारीमा छिन् ।

थारूवान

राजधानीमा बस्ने थारुहरुले दुई दिने माघी महोत्सव मनाउने भएका छन्। थारु नयाँ वर्षको उपलक्ष्यमा पुस २९ र माघ १ गते राजधानीको टुडिखेलमा महोत्सव आयोजना हुने मूल आयोजक समितले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ।

थारूवान

कारी महतो थारु/खैरहनी। खिचरा महोत्सवको उत्कृष्ट प्रचारप्रसार तथा समाचार लेखन र प्रकाशनमा योगदान पुर्याउने दुई जना पत्रकारलाई हरेक वर्ष महोत्सवको उदघाटन सत्रमा सम्मान र पुरस्कृत गरिने खिचरा महोत्सव मूल आयोजक समितिले जनाएको छ । खैरहनी न.पा.– ५, गौचरन (जबकौली दुर्गामन्दिर) चौरमा २०७३ पुस २८ देखि माघ ५ सम्म चल्ने...

थारूवान

कारी महतो थारु/चितवन। थारु कल्याणकारिणी सभा (थाकस) चितवन क्षेत्र नं. ७ को आयोजनामा खैरहनी न.पा.पुस २८ देखि माघ ५ सम्म हुन गईरहेको चौथो खिचरा महोत्सवमा खुला नृत्य प्रतियोगिता र कृषिबाली प्रतियोगिता हुने जनाइएको छ । नृत्य प्रतियोगिताको लागि २५ गते अडिसन कार्यक्रम गरी छनौट भएकाहरुलाई मात्र पुस २९ गते...

थारूवान
1 6 7 8 9 10 15