Nimaभारतमा भइरहेको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नीमा घर्ती मगरले नेपालका लागि पहिलो स्वर्ण पदक दिलाएकी छिन्। उनले उसुमा ८.४६ अङ्क ल्याउँदै स्वर्ण पदक जितेकी हुन्। सागको दोस्रो दिनसम्म हिजो नेपालले तीन रजत र छ कास्य पदक जितेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *