विशेष

थारु आन्दोलन र अबको बाटो [विचार]

हामी समाबेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर ब्यावहारमा भने उही सामन्ती शासनको झल्को दिन्छौं। हामी आफैँलाई प्रश्न गरौं- के हामीले ल्याएको ब्यवस्था परिवर्तनप्रति थारु मूलबासी पर्यौंो त? पक्कै पनि छैन।

अधिकार थारु

सिताराम थारु ‘सिताराम भाइ माघ तिह्वार मनैलक महाध्यार बरस होगिल बा, यी साल दाजुभाइ मिल्के संग यिह कारागार म हुइलसेफे माघ तिह्वार मनाइ परल है’ पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई...

सिताराम थारु

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ। न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको इजलासले जिल्ला अदालत कैलालीको फैसलाविरुद्ध परेको पुनरावेदनमाथि सुनवाइ गर्दै रेशम चौधरीसहित ७ जनाको हकमा जन्मकैदको फैसला सदर गरेको हो।

थारूवान

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ। छनोटमा २४ जना नयाँ खेलाडी छन्।

थारुवान/काठमाडौ‍

पछिल्लो समय मिस नेपालमा थारु समुदायका युवतीहरु पनि सहभागी हुने क्रम बढिरहेको छ। सन् २०१५ मा सुनसरीकी निश्मा चौधरी अन्तिम स्पर्धासम्म पुगेकी थिइन्। प्रतिस्पर्धामा उनी टप ५ सम्म पुग्नुको साथै फेन्टा मिस बबलीको उपाधिसमेत जितेकी थिइन्।

थारुवान/काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका सचेतक शान्ता चौधरीले फुटको छुट कसैलाई नभएको बताएकी छन्। उनले फुटको फल पनि राम्रो नभएको नजिर भएको बताएकी हुन्।

थारुवान/काठमाडौ‍

ललिता निवासको जग्गा प्रकरणमा मुछिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता विजय कुमार गच्छदारको सम्पूर्ण सम्पत्ति रोक्का गरिदिएको छ। त्यही भएर होला गच्छदार विशेष अदालतमा उपस्थित हुन पटकपटक अस्वीकार गर्दै आएका छन्।

थारुवान/काठमाडौ‍

साउन २९ को हमार पहुरा डटकम तथा गोरखापत्रको पाठक पत्रमा ‘भाषा बिगार्ने छुट छ ?’ तथा साउन ३ को हमार पहुरा डटकम तथा गोरखापत्रको साउन १० को विचार पृष्ठमा ‘थारू भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा लेखक महेश चौधरीले लेख्नुभएको लेखमा मेरो ध्यानाकर्षण भएको छ ।

कृष्णराज सर्वहारी

थारु कल्याणकारिणी सभा (थाकस)ले गोरखापत्रलाई चिठी लेखेपछि नियमित प्रकाशन हुँदै आएको नयाँ नेपालको थारु भाषाको असोज अंक रोकिएको छ।

थारुवान/काठमाडौं

मान्छे महिला वा पुरुष हुन सक्छ। तेस्रो लिंगी वा लैंगिक अल्पसंख्यक हुन सक्छ। मान्छे कोलो हुनसक्छ, गोरो हुन सक्छ, सावला हुन सक्छ, अग्लो वा होचो हुन सक्छ, मोटो वा दुब्लो पातलो हुन सक्छ, साङ्ग वा अपांगता हुन हुन सक्छ।

सुशील